दाङ : वाम गठबन्धनको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २ (क)को प्रदेश सभामा विजयी भएका छन् । पोख्रेलले आफना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई झण्डै ९ हजार मतान्तरले जित निकालेका हुन् । २ (क) को मतगणनाको अन्तिम परिणाम अनुसार पोख्रेलले २० हजार ४ सय […]
अग्रता जित प्रदेश १ कुल जिल्ला१४ मतदाता संख्या २९९३७७४ पार्टी प्रतिनिधिसभा (२८ सिट) प्रदेशसभा (५६ सिट) नेकपा एमाले ११ ३९.२९ % ०६ २१.४३% २१ ३७.५० % ०२ 3.57% नेपाली कांग्रेस ०४ १४.२९ % ०० ००% ०३ ५.३६ % ०० 0% नेकपा माओवादी केन्द्र ०६ २१.४३ % ०० ००% ०५ ८.९३ % ०१ 1.79% अन्य ०१ […]
मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ । आफैंलाई खान थाल्छ शरिरः जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको इन्जाइमले खाएर […]
संसारभरी जून १२ तारिखका दिन विश्व मासु मुक्त दिवस मनाइन्छ । यदि संसारभरीका सबै मानिस अचानक सधैंका लागि शाकाहारीका भए यसको असर के होला ? यहाँ हामी यसले जलवायु, वातावरण, स्वास्थ्य र अर्थव्यवस्थामाथि पार्ने असर बारे कुराकानी गर्दैछौं । यदि सन् २०१५ सम्म पूरा संसार शाकाहारी भए हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ र […]
सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । पुणेका डाइटिशियन डा. नेहा शिरकेले खाली पेटमा केही खानेकुरा खानेुकरा खान वर्जित गरेकी छिन् । १. केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ । २. […]
फिट रहनका लागि हामी दैनिक विभिन्न तरिका अपनाउने गर्छौं । तर यी सबै मेहनत त्यतिबेला बेकार हुन्छन् जब हामी अफिसमा केही गल्ती गर्छौं । यी गल्तीका कारण् तौल बढ्ने गर्दछ । आज हामी तपाईंलाई यिनै गल्तीबारे जानकारी दिँदैछौं । १. ब्रेकफास्ट नखानुः अफिस चाँडै जाने चक्करमा ब्रेकफास्ट नखाँदा दिनभरी भोक लागिरहन्छ । यस्तोमा हामी लञ्च […]
कैलाली क्षेत्र नम्बर ५ को प्रारम्भिक मतपरिणाम आएको छ । ताजास्थितिमा कांग्रेसकी उम्मेदवार आरजु देउवा ७३ मतले पछाडि रहेकी छिन् । उनले २३४ मत ल्याउँदा एमालेका नारदमुनि रानाले ३०७ मत ल्याएका छन् ।
समयमै ससरकारी योजना पुर भए आगामी चार महिनाभित्र मेलम्चीको पानी उपत्यका भित्रिने भएको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्म मेलम्चीको पानी उपत्यका आउने भएको हो । आउने चार महिनाभित्रै उपत्यकामा पानी ल्याउन सरकार अन्तिम तयारीमा छ । मेलम्ची खानेपानी उप आयोजनाका अनुसार अब आठ सय २७ मिटर मात्रै सुरुङ खन्न बाँकी छ […]
सप्तरी – बिहीबार ४५ जिल्लामा निर्वाचन भइरहँदा सप्तरीको महदेवा मतदानस्थल सुनसान रह्यो । हामी दिनभर मतदानस्थलमा बस्यौं । तर केही आएनन् मतदान अधिकृत धनेश्वर साहले भने हामीले बोलाएका राजनीतिक दलका प्रतिनिधिसमेत कोही आएनन् । अन्तत निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी दिनभर घाम तापेर ५ बजे खाली मतपेटिका बोकेर फर्किए । आजको अन्नपूर्ण पोस्टमा खबर छ […]
काठमाडौं– पहिलो चरणमा निर्वाचन भएका प्रदेश नं १ का सवै पहाडी ७ जिल्लामा भएको मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यो प्रदेशमा रहेका सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङगा ताप्लेजुङ, पाँचथर र खोटाङका प्रतिनिधिसभा सदस्य पदका बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका हुन् । सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाछ माओवादी केन्द्रका हेमकुमार राईले ७७३८ मत ल्याउँदा […]