काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म आएको नतिजा अनुसार ठूला पार्टीका प्रभावशाली नेताहरु पनि पराजित भएका छन् । यसरी पराजित हुनेमा एमाले र माओवादी केन्द्रका उपाध्यक्षदेखि राप्रपा अध्यक्षसम्म छन् । यस्तै, पराजित हुनेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । […]
‘होस्टल, जेरी, ड्रिम्स, गाजलु’मा आफ्नो अभिनय भन्दा पनि चकलेटी अनुहारका कारणस्टार बनेका नायक अनमोल केसीले अब भने आफूलाई परिवर्तन गर्न थालेका छन् । ४ वटा चलचित्र सुपरहिट भएपछि सुपरस्टार बनेका नायक केसीलाई पाँचौ चलचित्रमा भने दर्शकले निकै भिन्न भूमिकामा देख्नेछन् । अनमोललाई माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृ’मा दर्शकले चकलेटी र आक्रामक अवतारमा […]
मुम्बई । यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्यबहार गरेका थिए । जायराले आफुमाथि दुव्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । प्रहरीका डेपुटी कमिश्नर अनिल कुम्भारेले विकासलाई सोमवार अदालतमा पेश गरिने जानकारी […]
लमजुङ -मतदाता शिक्षा प्रभावकारी नहुँदा लमजुङमा करिब पाँच हजार मत बदर भएको पाइएको छ । प्रतिनिधि र प्रदेशसभा गरी चार हजार ९३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक लाख १५ हजार ४४९ मत रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७७ हजार १६४ मत खसेको थियो सोमध्ये दुई हजार […]
कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ की कांग्रेस उम्मेदवार आरजु राणाले विजयी हासिल गर्ने नारदमुनि रानालाई बधाई दिएकी छिन् । सोमबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राणाले आफू पराजित भएपनि यो क्षेत्रको विकासका लागि निरन्तर क्रियाशिल भइरहने प्रतिबद्धता जनाइन् । ‘चुनाव भनेको एउटा लोकतान्त्रिक प्रक्रिया हो । हारजित भइरहन्छ’, उनले भनिन्, ‘ हारेपनि निरन्तर […]
काठमाडौं, मंसिर २५ । विगतमा निर्बाचन भएलगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् । तर संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्बाचन शान्तिपूर्ण तथा स्वच्छ रुपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् । भारतले निर्बाचन सम्पन्न भइसकेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । ‘अहिले हतारमा हामी टिप्पणी […]
हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् । लण्डनको वेल्समा ३० सेन्टिमिटरसम्म हिउँ जम्दा यातायात सेवा अवरुद्ध बनेको छ । अधिकांश सडकमा हिउँ जमेकाले सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । सडकमा जमेको हिउँ पन्छाउन सयौं उद्धारकर्मी परिचालन गरिएको छ । बेलायतमा बर्षेनी हुने हिमपातका कारण जनजीवन अस्तब्यस्त हुने गर्दछ […]
चितवन, मंसिर २५ – गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गर्नुभएको छ । ४२ वर्षदेखि नेपालको सक्रिय राजनीतिमा रहेका प्रचण्डले राजनीतिमा आउनुपूर्व झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग […]
विराटनगर, मंसिर २५ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताउनुभएको छ । काठमाडाैंबाट झापा जाने क्रममा विराटनगर विमानस्थलमा उहाँले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने अवस्था आएको बताउनुभएको हो । नयाँ परिणाममार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही […]
सुनसरी, मंसिर २५ – सुनसरी ३ को मतगणना स्थगित भएको छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएपछि विवाद भएको छ । विवाद भएपछि मतगणना स्थागित छ । अधकट्टी सहित भेटिएका मत पत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लागेको बताइन्छ । सुनसरी ३ मै गणना भइरहेको मतपत्र भित्र […]