Home > Articles posted by NewsDesk (Page 45)
FEATURE
on ७ मंसिर २०७८, मंगलवार ०८:२५
239 views 0 secs

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात बजेतिर आगो लागेको हो । गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन […]

FEATURE
on ७ मंसिर २०७८, मंगलवार ०८:०६
434 views 0 secs

रौतहटस्थित गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् । गएराति १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार २०:२२
225 views 0 secs

कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार १८:३३
235 views 0 secs

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार १५:४३
256 views 0 secs

सरकारले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई छिट्टै खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकको पालिका कार्यालयबाट खोप लगाउन सकिने व्यवस्था गर्न लागेको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई लक्षित गर्दै भेरोसेल खोप लगाउने तयारी गरिएको जानकारी दिए। उनका अनुसार यसअघि लक्षित वर्गलाई विभिन्न चरणमा खोप कार्यक्रम […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार १४:२७
286 views 0 secs

नेकपा माओवादी केन्द्रले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । साेमबार बिहान पूर्वी चितवनको टाँडीमा भएकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी चितवनमा पहिलादेखि मानिँदै आएका एमालेको गढ भत्काएर छाड्ने दाबी गरे । प्रचण्डले निर्वाचनका हिसाबले पूर्वी चितवन एमालेको गढ मानिँदै आएको भन्दै आगामी तीनै तहको निर्वाचनमा त्यो गढ भत्काएर छाड्ने बताए […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार १४:१०
379 views 0 secs

नेपाल सरकारले पहिलोपटक समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले भक्तपुर नगरपालिका र बर्दिवास नगरपालिकामा घरदैलो सेवा सञ्चालन गर्न लागेको हो । महाशाखाका अनुसार घरदैलो नर्सिङ सेवाको पूर्व तयारीस्वरुप सम्बन्धित जिल्लामा एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । भक्तपुर नगरपालिकामा प्रदेश सांसद प्रेम सुवालले कार्यक्रमको उद्घाटन […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार १२:१७
297 views 0 secs

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार १२:०७
289 views 0 secs

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो । जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार ११:१०
254 views 0 secs

रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ । घाइतेमध्ये […]