गुल्मी– गुल्मीको सोमबारबाट गन्न सुरु गरिएको समानुपतिक तर्फको मत गणनामा नेपाली कांग्रेस र एमालेको मत हाराहारी जस्तै देखिएको छ । क्षेत्र नम्वर २ को प्रदेश १ मा प्रतिनिधी सभातर्फको मत गणना हुँदा रुख चिन्हमा १० हजार भन्दा केहिबढि मत खसेको निर्वाचन अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए । दिउँसो २ वजेसम्म मुसिकोट नगरपालिका ४ वडा, ईस्मा […]
आजको कान्तिपुर, अन्नपूर्ण पोस्ट र नागरिकमा छापिएको अविन श्रेष्ठ, बासु क्षितिज र रविन साय्मिको कार्टुन
विराटनगर, मंसिर २५ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताउनुभएको छ । काठमाडाैंबाट झापा जाने क्रममा विराटनगर विमानस्थलमा उहाँले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने अवस्था आएको बताउनुभएको हो । नयाँ परिणाममार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही […]
Suyog Dhakal सत्ता साझेदारीमा जस्तो धेरै दलहरुलाई जोडेर बहुमत ल्याई सरकार गठन गर्दा सबैलाई रिझाउन बढि मन्त्रीमण्डल, बिस्तारित मन्त्रीपरिषध अनि लाजमर्दो बैदेशिक भ्रमण टोली भने बहुमतको सरकारले सहजै नियन्त्रण गर्न सक्दछ । नेपाली पृष्ठूभूमिमा निर्वाचनलाई जोडेर अनि बिगतका दिन पल्टाएर बात मार्न चाहन्छौ । इतिहास साक्षी छ कि नेपालको सदनमा बिकास अनि समृद्धि भन्दा […]
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित […]
प्रतिनिधि सभाका १ सय ६५ क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको छ। अहिलेसम्मको मतगणना अनुसार ६२ जना उम्मेदवार पहिलो पटक सांसद निर्वाचित भएका छन्। निर्वाचित सांसदको ३८ प्रतिशत हो। ठूलो पार्टी बन्ने क्रममा रहेको एमालेका ३६ जना सांसद पहिलो पटक सिंहदरबार आउँदैछन्। त्यस्तै नेकपा माओवादी केन्द्रका ११ जना पहिलो पटक संसदमा निर्वाचित भएका छन्। संघीय समाजवादी […]
इटालीको एउटा शहरमा मानिसहरूलाई बसाउनका लागि त्यहाँको सरकारले पैसा दिइरहेको छ । कन्डेला शहरका मेयर निकोला ग्याटाले शरहको जनसंख्या घट्दै गएपछि यो कदम उठाएकी हुन् । मेयरका अनुसार, शहरलाई सन् १९९० मा जस्तै आठ हजार जनसंख्या पु–याउने उनको लक्ष्य हो । अहिले यो शहरको जनसंख्या जम्मा २७ सय छ । यो शहरका गल्लीहरू मानिस र […]
काठमाडौं, २४ मंसिर — अबका केही वर्ष पृथ्वी र मनुष्य जीवन कस्तो होला ? हजार वर्षपछि नै यहाँ के होला ? जुन तीव्रताका साथ हामी प्राविधिक रूपमा अघि बढिरहेका छौं, त्यति नै तीव्रताका साथ हाम्रो वरिपरिको वातावरण बदलिरहेको छ । प्रविधिको विकाससँगै हामी उमेर बढाउने अनेकौं तरिका छिट्टै खोज्नेछौं । मेडिकल इन्जिनियरहरूले यस्तो खोज गर्न […]
शरीरलाई खानाजस्तै पानी पनि आवश्यक छ । शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ । हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातिय तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ । पानीमा तरलता, […]
जेठ २२ । नाक छेडेर लगाइने फुली को चलन नेपालमा कसरी रह्यो त ? के यो हिन्दू चलन हो ? यदि हो भने, पक्कै फुलीको संस्कृत शब्द पनि हुनुपर्ने हो, के हो त संस्कृत नाम ? लिच्छवीकालिनकै कुरा गरौ, नेपालका प्राचीन देवीका मुर्तिहरुमा के फुली लगाइएको छ र ? यो त एघारौँ वा बाह्रौँ शताब्दीतिर […]