Home > Articles posted by NewsDesk (Page 442)
FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:४७
607 views 0 secs

काठमाडौं–काखामा दाँत हुने आफन्ती नै भएपछि के लाग्दोरहेछ र ! एमाले उपाध्यक्ष, अहिलेको वाम गठबन्धनको प्रमुख सूत्राधार, उस्तै परे प्रधानमन्त्री पनि भइहाल्ने भनिएका नेता बामदेव गौतम बर्दिया पुगेर ‘कोखामा दाँत’ भएका आफन्तीबाट कसरी सकिएछन् ?  एकदमै  ठूलो डिजाइनको चर्चा आहिले एमालेभित्र चलिरहेको छ । भैंसी मोटाएर हात्ती बनेको कहीँ पनि देखिएको छैन । तर, बर्दिया […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:४०
599 views 1 sec

उर्लाबारी, मोरङ – मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी-मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:३६
534 views 1 sec

जाजरकोट – यहाँ भर्खरै मात्र निर्वाचित भएका सांसद गाउँगाउँमा पुगेका छन् । आफूलाई भोट दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए । गाउँमा स्थानीयका माग र सल्लाह, सुझाव लिन गाउँगाउँमा गएको उनको भनाइ छ । बुधबार दिउँसो पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभा नै गर्नलागिएको छ । […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:३३
628 views 1 sec

गुल्मी – गुल्मीमा समानुपातिक मतगणना सम्पन्न भएको छ ।समानुपातिकतर्फ एमालेले ६० हजार ६२ मत ल्याएको छ ।काँग्रेसले ४५ हजार ५४४ मत ल्याएको छ ।त्यस्तै, माओवादी केन्द्रको पक्षमा ९ हजार ३८० मत खसेको छ ।  

FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:३१
532 views 0 secs

काठमाडौं–मान्छेहरुको मनबाट अझैंपनि लोकमानको ‘अख्तियार आतंक’ࢍ हराइरहेको छैन ।  कहाँ होलान् ती लोकमान, जो पोहोरसम्म पनि देशको शासन प्रशासन सबैलाई ठेगान लगाएर आफ्नो प्रभूत्व कायम राख्न चाहन्थे ? पत्तो लागेको छ कि उज्यालोमा निस्किए अरुले देख्लान् भनि मध्यराती सट्याकसुटुक काठमाडौं छिरेका छन् । अदालतबाट अख्तियार प्रमुखमा अयोग्यता ठहर भएलगत्तै  संसदमा विचाराधिन रहेको महाभिषृग प्रस्ताव स्वतः […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:२५
668 views 0 secs

काठमाडौैं– समानुपातिकतर्फको आधा मत गनिसक्दा ३ प्रतिशत थ्रेसहोल्ड कटाउनेमा तीन पार्टी मात्रै भएका छन् । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले बुधबार बिहान साढे १० बजे  दिएको जानकारीअनुसार हालसम्म ५३ लाख ३९ हजार ८२३ मतगणना सम्पन्न हुँदा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रमात्रै थ्रेसहोल्ड कटाउन सफल भएका छन् । अहिलेसम्म नेकपा एमालेले १८ लाख ७२ […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:१७
779 views 0 secs

काठमाडौँ । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ? तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समिक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् । रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जनु नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:१०
696 views 1 sec

पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार ११:०८
796 views 0 secs

कायरो । इजिप्टको अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ । यी गायिका एक म्युजिक भिडियोमा भित्रीवस्त्र मात्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् । २५ वर्षीया शायमा अहमदलाई अघिल्लो महिना पक्राउ गरिएको थियो । उनीमाथि आरोप थियो कि उनको म्यूजिक भिडियो अश्लील र उत्तेजना भड्काउने खालको छ । स्थानीय मिडियाका अनुसार मंगलबार […]

FEATURE
on २७ मंसिर २०७४, बुधबार १०:५२
676 views 0 secs

काठमाडौं– रेनो नेपालका लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रा. लि. ले उपभोक्ताको सुबिधाको लागि ‘रेनो सर्भिस क्याम्प’ मंसिर २६ गते देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प पुष २० गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउनेछन् । रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार […]