भद्रपुर – मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४।७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा कूल पाँच लाख ८५ हजार १६६ मतदाता रहेको थियो । झापामा शान्तिपूर्व सम्पन्न भएको निर्वाचनमा […]
चितवन – चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर मृत्यु हुनेमा रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । […]
काठमाडौं–समय थियो–मिति २०७४ कात्तिक २० गते । स्थान थियो, गोरखा नगरपालिकाको छेपेटार । नयाँशक्ति र कांग्रेसको संयुक्त चुनावी सभाको कार्यक्रम । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई, नयाँ शक्तिकै नेतृ करिष्मा मानन्धर र काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे चाहिँ अथिति । भट्टराई, मानन्धर र पाण्डेले चुनाव अगाडि बोलेको कुरा अहिले पनि गोरखाका गाउँ गाउँमा चर्चामा छ […]
गौशाला – प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १५ हजार २८० मत बदर भएको हो । कूल तीन लाख १७ हजार ६७९ मतदाता रहेको महोत्तरीमा सम्पन्न निर्वाचनमा जिल्लाको सबै क्षेत्रमा दुई […]
पोखरा -प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा ९एमाले० कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्पm पनि पहिलो पार्टी बनेको छ । एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ६० हजार ७८९ मत ल्याएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । नेकपा ९माओवादी केन्द्र०ले १३ हजार ८८१, विवेकशील साझा पार्टीले सात हजार ३२७, राप्रपाले तीन हजार […]
बर्दिया – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर काँग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार […]
चितवन – जिल्लामा भएको समानुपतिकतर्फको मतगणनामा पनि नेकपा९एमाले० पहिलो स्थानमा रहेको छ । हालसम्म गणना गरिएको ३९ हजार १५६ मतमध्ये एमालेले १३ हजार ९४८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १२ हजार ७८४ मत प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले सात हजार २७३ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले एक […]
सुरेन्द्र भण्डारी झापा -प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा ९एमाले० की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित हुनुभएको हो । योसँगै उहाँले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको […]
कालीकोट – पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको। समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा ९माओवादी केन्द्र०ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा ९एमाले०ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा ९प्रजातान्त्रिक० एक हजार ६४० मत […]
त्रिशूली -प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ । गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा ९एमाले० दोस्रो र नेकपा ९माओवादी केन्द्र० तेस्रो भएका छन् । प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर […]