पुस २, २०७४-कृषियोग्य जमिन खण्डीकरण गर्न रोक लगाउने मन्त्रीस्तरीय निर्णय उल्टाउँदै भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले केही सीमित व्यक्ति तथा कम्पनीलाई ‘जमिन कित्ताकाँट तथा बिक्री वितरण’ अनुमति दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । कृषि जग्गाको खण्डीकरण रोक्न गत साउन २६ मा मन्त्रिपरिषदले गरेको निर्णय फुकुवा गरिपाउँ भन्दै घरघडेरी डटकम प्रालिसहितका […]
प्रतिनिधिसभामा दलहरुले समानुपातिकतर्फ पाएको मत र सम्भावित सिट संख्या पुस २, २०७४-समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ । दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय […]
पुस २, २०७४-प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा ओली र दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा […]
बलिउड कलाकार नीरज वोराले बिहीवार विहान ४ बजे अंधेरी (मुम्बई) को कृति केयर अस्पतालमा अन्तिम सास लिएका छन् । रंगीला (1995), सत्या (1998), बादशाह (1999), पुकार (2000), बोल बच्चन (2012) र वेलकम ब्याक (2015) जस्ता फिल्ममा उनले काम गरेका छन् । अस्पतालबाट नीरजको पार्थिव शरीर उनका साथी तथा प्रोड्यूसर फिरोज नाडियाडवालाको घर लगिएको थियो । […]
काठमाडौँ । ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान अनुसार अव देशमा पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी९राजपा०ले मात्रै ३ प्रतिशत मत कटाउने सम्भावना देखिएको छ। शुक्रबार विहान ११ बजेसम्म समानुपातिकको मतगणनाको […]
काठमाडौँ, २९ मंसिर , प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् […]
काठमाडौं मुलुकको केन्द्रीय राजधानी शहरका साथै मुलुककै पहिलो महानगर हो । काठमाडौं कलासंस्कृतिको, इतिहास तथा प्राचीन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको छ । काठमाण्डौ महानगरपालिकाले महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर २३ औ महानगर दिवस मनाएको छ । राष्ट्रिय सभागृहमा २३ औ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले […]
काठमाडौं मुलुकको केन्द्रीय राजधानी शहरका साथै मुलुककै पहिलो महानगर हो । काठमाडौं कलासंस्कृतिको, इतिहास तथा प्राचीन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको छ । काठमाण्डौ महानगरपालिकाले महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर २३ औ महानगर दिवस मनाएको छ । राष्ट्रिय सभागृहमा २३ औ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले […]
Share आधिकारिक रुपमा विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । तर यो धर्तीमा भ्याटिकनभन्दा निकै सानो एउटा देश पनि छ । यसको क्षेत्रफल ०.००४ वर्ग किलोमिटर छ । यद्यपि, यसले दुनियाँको सबैभन्दा सानो देशको रुपमा मान्यता पाएको छैन, तथापि इन्टरनेटमा तपाइँले यो देशका बारेमा विभिन्न जानकारीहरु प्राप्त गर्न सक्नुहुन्छ । यो देशको नाम हो, […]
सुनसरीः सुनसरीमा रहेका चार प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमध्ये एमाले एक सिटमा सीमित भएपछि असन्तुष्टि बढेको छ। एमाले कार्यकर्ताले बिहीबार एमाले सचिव भीम आचार्यविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन्। बिहीबार सुनसरी क्षेत्र नम्बर– ३ ‘क’बाट प्रदेशसभाका लागि निर्वाचित लिलम बस्नेतको विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताहरू आचार्यविरुद्ध नाराबाजीमा उत्रिएका हुन्। विजय जुलुसमा सहभागी एमाले कार्यकर्ताले ‘भीम आचार्य चाहिँदैन, पार्टी […]