३ पुस, महाेत्तरी । विगत दुई दिनदेखि एक्कासि बढेकाे चिसोको कारण महोत्तरीको जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरोसँगै शितलहर बढेपछि महोत्तरी लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो । शितलहरसँगै चिसो हावाको कारणले जाेडाे अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेकाे छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले […]
विमानस्थलमा उडान अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरु। तस्बिर: एजेन्सी अमेरिकाको एक अतिव्यस्त विमानस्थलमा बत्ति जाँदा हजारौं उडान अवरुद्ध भएका छन्। अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार विद्युत आपूर्ति बन्द भएपछि विमानस्थल ठप्प बनेको बीबीसीले जनाएको छ। विश्वकै सबैभन्दा व्यस्त उक्त विमानस्थलमा दैनिक झण्डै अढाई लाख यात्रु र करिब २५ सय उडानहरु हुने गरेका छन्। […]
जल, जमिन, जंगल, पूर्वाधार, आधारभूत आवश्यकतासम्बन्धी रणनीतिगत नीति र कार्यक्रम आवश्यक छ विगत तीन/चार महिनादेखि नेपाली जनताले ठूलाठूला विकासे भल बगेको देख्न पाए । त्यसो त असारको अन्त्यतिर विकास र पैसा खोलो र खहरे पनि जनताले विगत कयौं दशकदेखि देख्दै आएका हुन् । यो आलेखको अभीष्ट विकास भएन भन्ने होइन, विकास समयसापेक्ष ढंगबाट गतिशील हुने […]
काठमाडौं : चलचित्र बनाउने नयाँनयाँ प्रविधिको विकास भइरहेको बेला सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी ‘दृश्यांश’नामक मोबाइल फिल्म प्रतियोगिताको दोस्रो संस्करण घोषणा गरिएको हो । ‘दृश्यांशको निर्णायकमा निर्देशक निश्चल बस्नेत, अभिनाशविक्रम शाह, दीपक रौनियार र सञ्चारकर्मी सुशील पौडेल रहने छन् । प्रतियोगिताबारे जानकारी दिँदै ‘दृश्यांश’ की […]
हैदराबाद: भारतको एक पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल यौनधन्दाको भण्डाफोर गरेको छ। प्रहरीले शनिवार राति तीन जनालार्इ पक्राउ गरेको छ। यसमध्ये एक चलचित्र नायिका हुन् भने अर्की टेलिभिजन सिरियलमा काम गर्ने नायिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरुलार्इ पक्राउ गरेको हो। प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन्। उनले […]
कञ्चनपुर : अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ । भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा आउदै गर्दा ठक्कर दिएको थियो । ठक्करबाट सक्त घाईते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उनको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी […]
जनकपुरधाम : शंकास्पद अवस्थामा भएको दुर्घटनामा एक युवकको ज्यान गएपछि जनकपुरमा अहिले यो राजनीतिक विवादको विषय बनेको छ। मंसिर २५ गते राति जनकपुरको वकिल टोलमा मोटरसाईकल दुर्घटनामा परि जनकपुर १६ का २५ वर्षिय रवि कुमार साहको मृत्यु भएको थियो भने जनकपुर १ का २४ वर्षिय दिपक महतो गम्भिर घाईते भएका थिए। घाईते महतोको अहिले उपचार […]
जलसरोकार नेपाल र भारतबीच आगामी बिहीबारदेखि जलस्रोत÷ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएसटीसी) को बैठक हुँदैछ । दुई देशबीच तीन वर्षअघि विद्युत् व्यापार सम्झौता (पीटीए) ले परिकल्पना गरेको यो ब्युरोक्रेटिक संयन्त्रको बैठक ६÷६ महिनामा बस्ने भनिए पनि नियमित हुन सकेको छैन । गत नोभेम्बर २१ र २२ मा नयाँदिल्लीमा हुने भनिएको बैठक स्थगित भएको थियो । […]
बुटवल बजार नेपालगन्ज ब्युरो : सरकारले प्रदेश नं ५ को राजधानीका लागि आन्तरिक रूपमा आवश्यक पूर्वाधार निर्माण कार्य दाङमा सुरु गरिसकेको छ । ५ को राजधानीका लागि दाङ वा बुटवलमध्ये एक ठाउँमा तोके पनि अस्थायी प्रदेश सरकार बस्ने पूर्वाधार तयारी भने दाङमा नै भइरहेको छ । तर यस प्रदेशका पूर्वी जिल्लाका नागरिक भने दाङभन्दा बुटवल […]
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्घि र विकास हुने बताएका छन्। लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवा विदेश पलायन हुनबाट रोक्न प्राथमिकता दिने बताए। नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी […]