Home > Articles posted by NewsDesk (Page 426)
FEATURE
on ३ पुष २०७४, सोमबार १६:२६
683 views 0 secs

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित जिल्ला प्राविधिक कार्यालय सिराहका इन्जिनियर राम बहादुर यादबलाई पक्राउ गरेको छ। आयोगको टोलीले सोमबार बिल पास गराउन लिँदै गरेको ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

FEATURE
on ३ पुष २०७४, सोमबार १६:१५
970 views 0 secs

बलिउडमा अहिले खानहरुको दबदाबा छ । सबैभन्दा धेरै ब्लकबस्टर चलचित्र दिनेमा तीन खानको नाम अघि आउँछ । हुनतः बलिउडमा खानहरुको कमी छैन । तर, यीमध्ये केही मात्र सफल भए भने बाँकी सुपरफ्लप भए । सलमान खान, शाहरुख खान र आमिर खानलाई छाड्ने हो भने अन्य खानहरुले बलिउडमा खासै नाम कमाउन सफल भएनन् । आज यहाँ […]

FEATURE
on ३ पुष २०७४, सोमबार १६:०९
1086 views 0 secs

बलिउड स्टार किड्स आफ्ना आमा–बुवाजस्तै लाइमलाइट्समा हुन्छन् । उनीहरुको जन्मलगत्तै हेडलाइन हुने गर्दछन् । मानिसहरुले उनीहरुलाई बलिउडको भविष्यको रुपमा हेर्ने गर्दछन् । बलिउड सेलिब्रिटीका केही सन्तानले आफ्ना आमा–बुवाले झैं अभिनयको बाटो रोजेका छन् भने कोही यसबाट टाढै छन् । यहाँ बलिउड सेलिब्रिटीका ११ सन्तानका तस्बिर दिइएको छ जो ठ्याक्कै आमाबुवा जस्तै देखिन्छन् । १. आर्यन […]

FEATURE
on ३ पुष २०७४, सोमबार १६:०४
763 views 0 secs

मुम्बई । वरुण धवनले हालै मुम्बईमा नयाँ घर किनेका छन् । जसको ओपनिङमा कयौँ सेलेब्रिटी र उनका साथीहरु पुगेका थिए । यस दौरान उनकी कथित प्रेमिका नताशा दलाल पनि देखिएकी थिइन् । यसअघि दुई जनाको ब्रेकअपको समाचार पनि बाहिर आएको थियो । तर, दुई जना फेरि सँगै देखिएपछि उक्त हल्लामाथि पूर्णविराम लागेको छ । वरुण […]

FEATURE
on ३ पुष २०७४, सोमबार १६:०१
586 views 0 secs

पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहानका उडान अवरुद्ध हुँदा नेपालगन्ज–काठमाडौं आउजाउ गर्नेहरू समस्यामा पर्न थालेका छन् । बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरू हेडलाइट बाल्न बाध्य छन् । नेपालगन्जस्थित […]

FEATURE
on ३ पुष २०७४, सोमबार १५:५५
582 views 0 secs

काठमाडौँ– महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा आज बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख केशव भट्टका अनुसार पक्राउ अधिकारीसँग १६ एम्पुल डाइजेपाम, १६ एम्पुल लुर्फिजेसिक, १६ एम्पुल […]

FEATURE
on ३ पुष २०७४, सोमबार १५:४९
571 views 0 secs

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगट्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधि र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो । आजको नागरिक दैनिकमा खबर छ । गृहमा जनार्दन शर्मा हुँदा नै अर्थमा साढे २ अर्ब रुपैयाँ बराबरको गोली […]

FEATURE
on ३ पुष २०७४, सोमबार १५:४८
580 views 0 secs

उपत्यकामा जथाभावी गाडी रोकेर यात्रु झार्ने र चढाउने चालकमाथि ट्राफिक प्रहरीले आईतबारबाट एक्सन लिन थालेको छ । यात्रुवाहक गाडीका चालकले विपरीत ठाउँबाट आभेरटेक गरेर यात्रु चढाउने तथा लामो समयसम्म सवारीसाधन रोकेर राख्ने गरेपछि ट्राफिकले लाम लगाएर गन्तब्यमा पठाउन थालेको हो ।, यो खबर आजको अन्नपुर्णमा छ ।  

FEATURE
on ३ पुष २०७४, सोमबार १५:४३
992 views 0 secs

एजेन्सी– साउदी अरेवियाका युवराज मोहम्द विन सलमानले संसारकै महंगो बंगाला खरिद गरेका छन् । युवराज सलमानले फ्रान्समा निर्माण गरिएको संसारकै सबैभन्दा महंगो बंगला खरिद गरेका छन्, जसको मूल्य ३० करोड अमेरिकी डलर अर्थात १९ सय २२ करोड रुपैयाँ पर्ने जनाइएको छ । युवराज सलमान खरिद गरेको यो बंगाला फ्रान्सको लविजियन्समा रहेको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् […]

FEATURE
on ३ पुष २०७४, सोमबार १५:३७
744 views 0 secs

सांकेतिक तस्वीर ३ मंसिर, काठमाडौं । काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ शवमा आगो सल्काइ मलामी घर फर्कन्छन् । र, भोलिपल्ट मात्रै खरानी सेलाउन पुग्छन् । दन्त्यकथाजस्तो लाग्ने यो चलन हो, कीर्तिपुरको । कीर्तिपुर–७ पाँगा क्षेत्रको नेवार समुदायमा अहिले पनि शवलाई चितामा राखेर आगो लगाएपछि एक रातका लागि घाटैमा छाडिने चलन छ । पाँगा क्षेत्रका […]