Home > Articles posted by NewsDesk (Page 425)
FEATURE
on ४ पुष २०७४, मंगलवार ११:४१
592 views 4 secs

पुस ४, २०७४-५० हजार रुपैयाँ घूससहित पक्राउ परेका गोंगबुका प्रहरी निरीक्षक हरिहर सुनुवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले सुनुवारसहित घूस उठाउने काममा संलग्न प्रहरी जवान वीरेन्द्रबहादुर बमविरुद्ध समेत मुद्दा दायर गरेको हो । गोंगबु क्षेत्रका गेस्टहाउस सञ्चालकसँग घूस मागेको उजुरीपछि अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो । http://kantipur.ekantipur.com/news/2017-12-19/20171219064313.html

FEATURE
on ४ पुष २०७४, मंगलवार ११:३३
562 views 3 secs

पुस ३, २०७४- छिटो र सहज रुपमा मुआब्जा पाउनु पर्ने माग राख्दै निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणमा परेका किसान सोमबारदेखि आन्दोलित भएका छन् । आन्दोलित जग्गाधनी किसानले आज बिहानैदेखि आयोजनाको निर्माणाधिन धावनमार्गको काम ठप्प पार्नुको साथै आयोजनाबाट धावनमार्गतर्फ निर्माण सामाग्री लैजाने मुख्य गेटमा तालाबन्दी गरेका छन् । मुआब्जा सहज रुपमा उपलब्ध गराउनेतर्फ आयोजनाले […]

FEATURE
on ४ पुष २०७४, मंगलवार ११:०५
555 views 4 secs

पुस ४, २०७४-प्रस्ट कानुन नहुँदा जलविद्युत् आयोजनाका लागि खोला ओगटेजस्तै निजी कम्पनीहरूबीच केबुलकार (रज्जुमार्ग) सञ्चालन गर्ने भन्दै भीरपहरा ओगट्ने होड सुरु भएको छ । कतिपय ठाउँमा त दुईतीनवटा कम्पनीले एउटै ठाउँमा केबुलकार सञ्चालन गर्न दाबी गरेका छन् । त्यति मात्र होइन, कतिपय कम्पनीका प्रस्ताव सुन्दा नै अस्वाभाविक लाग्छन् । पोखरा–मुक्तिनाथसम्म सञ्चालन गर्ने गरी ८१ किमि […]

FEATURE
on ४ पुष २०७४, मंगलवार ११:०३
554 views 5 secs

ऐनले आधुनिक निर्माण सामग्री प्रयोग गर्न दिंदैन । – पुरातत्त्वविद् पहिला पनि कंक्रिट प्रयोग गरिएको थियो । त्यतिबेला किन नबोलेको ? – इन्जिनियर रेग्मी पुराना मात्रै भनेर हुँदैन । नयाँ जे बन्यो त्यही संस्कृति हो ।– मेयर शाक्य – दामोदर न्यौपाने, काठमाडौं रानीपोखरीमा कंक्रिट पर्खाल लगाइँदै । तस्बिर : कान्तिपुर पुस ४, २०७४-काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण सुरु […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १०:५७
641 views 4 secs

‘खाद्य पदार्थको फोर्टिफिकेसन आम जनसंख्यामा पोषक तत्त्वको उपयोग बढाउन प्रभावकारी छ’ पुस ४, २०७४-सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १०:५१
688 views 3 secs

पुस ३, २०७४-हराएको साढे ४ महिनापछि घना जंगलको बीचमा दुइ स्कुले विद्यार्थी (छात्रा) को कंकाल एकै ठाउँमा भेटिएको छ । सुन्दरबजार नगरपालिका ५, खहरेको विद्याज्योति मावि कक्षा ९ मा पढ्ने १६ बर्षीया प्रीति गुरुङ र १५ बर्षीया कृति गुरुङको शवका कंकाल भेटिएको हो । सुन्दरबजार नगरपालिका ५, स्थित थाक्ले सामुदायिक बनको हुँडखोलाको जंगलमा फेला परेको […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १०:५०
694 views 4 secs

अब सांसद–परिचय विवरणमै जनप्रतिनिधि र तिनीहरुसँग जोडिनेहरुको लगानी र सम्बद्धता खुला रुपमै घोषणा गर्नुपर्छ । पुस ४, २०७४- नवनिर्वाचित सांसदहरूले सपथ लिएपछि संसद् सचिवालयले तिनको तस्बिर खिचाउने मेलो मिलाउँछ । सँगै ‘वैयत्तिक विवरण’ भर्न एकपाने फर्म बुझाउँछ । यो २०४८ यताको नियमित क्रियाकलाप हो । शासनतन्त्र फेरिए पनि ‘फम्र्याट’मा एकाध शब्द थप्नेबाहेक तात्त्विक परिवर्तन भएको […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १०:४५
683 views 4 secs

कञ्चनपुरको गड्डाचौकी नाका हुँदै शनिबार भारत जान लागेका नेपाली कामदार । तस्बिर : भवानी/कान्तिपुर पुस ४, २०७४-अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् […]

FEATURE
on ३ पुष २०७४, सोमबार १६:३९
625 views 0 secs

जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण २० जनाको मृत्यु भएको छ । फोहोर पानीका कारण लाग्ने यो रोगबाट गत अक्टोबरदेखि अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हैजाको संक्रमण भएका थप २९ जना बिरामी गत बुधबार अस्पतालको सम्पर्कमा आएका थिए । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या ७ सय ६० पुगेको जनाएको […]

FEATURE
on ३ पुष २०७४, सोमबार १६:३६
638 views 0 secs

काठमाण्डौ । सरकारले ठुला रोगका बिरामीलाई मासिक भत्ता दिने भएको छ । तीन ठूला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ताको व्यवस्था गर्ने सरकारले जनाएको छ । मृगौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालासिस भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने स्वस्थ्य मन्त्रालयले निर्णय गरेको हो । बिरामीको जीवनयापनलाई सहज बनाउनको लागि प्रतिव्यक्ति पाँच हजारको […]