Home > Articles posted by NewsDesk (Page 419)
FEATURE
on ६ पुष २०७४, बिहीबार ११:१२
815 views 0 secs

एजेन्सी । पेट दुखेर अस्पताल पुगेकी महिलाको पेटको शल्यक्रिया गर्दा चिकित्सक चकित बनेका छन्। चिकित्सकले ५० वर्षीया महिलाको पेटबाट यतिधेरै पथरी निस्कियो की चिकित्सक नै चकित बने। यो घटना भारतको मध्यप्रदेशस्थित झाबुआ जिल्लाको हो। यस जिल्लाको तहसील गाउँकी महिला लामो समयदेखि पेटको समस्याबाट पीडित थिइन्। लामो समयदेखि पेट दुख्ने समस्याबाट पीडित भएपछि ती महिला नजिकैको […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:०२
817 views 0 secs

भक्तपुर — परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । फाइल फोटो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १०:५८
772 views 0 secs

काठमाडौँ — काठमाडौं महानगरले रानीपाखरीमा कंक्रिट मात्रै मिसाइरहेको छैन, पोखरी वरपरको सीमा मिचेर पर्खालसमेत लगाइरहेको छ । पोखरीको पूर्व र दक्षिणतिरको भागमा धमाधम पर्खाल लगाउने काम भएको छ । पोखरी छेउको विन्दुबाट झन्डै १५ फिट परसम्म पर्खाल लगाउने काम भइरहेको छ । निर्माण कार्यमा संलग्न ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केनकेभी जेभीले ‘अनाधिकृत तवरमा काम’ गर्दै आएको विषय विवादमा […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १०:५७
668 views 0 secs

आमूल सुधारका लागि एक हुने अभियान थालेका छौं– भण्डारी पुस ६, २०७४कान्तिपुर संवाददाता काठमाडौँ — कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ । कांग्रेसका युवानेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १०:५५
624 views 0 secs

९० प्रतिशत ग्यास उद्योग मापदण्ड बाहिर पुस ६, २०७४राजु चाैधरी काठमाडौँ — मुलुकमा रहेका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशतले मापदण्ड पूरा गरेका छैनन् । ‘अनुगमनका क्रममा १० प्रतिशतले मात्रै मापदण्ड पालना गरेको देखिन्छ,’ गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘उद्योगहरू भगवान् भरोसामा चलेका छन् ।’ सिलिन्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्ने जस्ता घटना पटक–पटक दोहोरिए पनि […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १०:५३
617 views 0 secs

असारयता एक महिलासहित २४ पक्राउ पुस ६, २०७४जनकराज सापकोटा काठमाडौँ — विशेष सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरू गत सोमबार कलंकी चोकमा बसे । करिब एक घण्टा लामो कुराइपछि उनीहरूले थानकोट हुँदै काठमाडौं भित्रिन लागेको सेतो रंगको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी रोके । त्यो त्यही गाडी थियो, जसको पछाडिको सिटमा नियन्त्रित लागूऔषध ब्रुप्रिनर्फिन १२ सय एम्पुल, […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १०:३९
974 views 0 secs

काठमाडौँ — प्रदेश ६ र २ मा करिब आधा जनसंख्या गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालले सार्वजनिक गरेको ‘बहुआयामिक गरिबीको सूचकांक’ (एमपीआई) अनुसार प्रदेश ६ मा ५१ दशमलव २२ प्रतिशत र २ मा ४७ दशमलव ८९ प्रतिशत जनसंख्या गरिब छन् ।   प्रदेश ३, ४ र १ मा गरिबी अनुपात […]

FEATURE
on ५ पुष २०७४, बुधबार १४:२०
647 views 1 sec

डा. हेमराज कोइराला पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत […]

FEATURE
on ५ पुष २०७४, बुधबार १४:१८
708 views 0 secs

१) लसुनः लसुनले एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । २) ग्रीन टीः पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले […]

FEATURE
on ५ पुष २०७४, बुधबार १४:१६
876 views 0 secs

काठमाडौ । आजकल घाममा बसेर बदाम खान एकदम मज्जा आउने जो कोहिलाई पनि थाहा भएकै कुरा हो । बदाम पौष्टिक आहारको घर हो । यो खास गरि चिसो लाग्ने समयमा खाएमा हाम्रो शरिरका लागि एकदम राम्रो फाइदा हुन्छ । शरिरीक वृद्धिको लागि यसले सेवा पु¥याउछ। त्यसैले बदाम खान एकदम जरुरी छ । यदि तपाई दुध […]