Home > Articles posted by NewsDesk (Page 418)
FEATURE
on ६ पुष २०७४, बिहीबार १३:०२
643 views 0 secs

भारतको नयाँ दिल्लीमा बसेर भाइबरबाट ठगि गर्ने   पक्राउ परेको छ ।   उनीहरुलाई प्रहरीले सोमबार वीरगंज महानगरपालिका–८ घण्टाघर नजिक पान गल्लीमा रहेको माँ दुर्गा मनि ट्रान्सफर तथा नारायणी गेष्ट हाउसबाट पक्राउ गरेको हो। उनी दिल्लिमा बस्दछन् । साकिर रेजा ठगी घटनामा मुख्य योजनाकार हुन् । पर्साका डिएसपी राजन लिम्बुका अनुसार उनले नै यस्तो ठगीको योजना बनाएका थिए […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:५५
1193 views 0 secs

काठमाडौँ । नेपाली साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ। प्रेमा अभिनेत्री जल शाहकी आमा हुन्। ‘पहेँलो गुलाफ’ उपन्यासबाट निकै चर्चित भएकी साहित्यकार शाहको बिहीबार बिहान अमेरिकास्थित साल्ट सिटीमा रहेको इन्टर माउन्टेन हस्पिटलमा उपचारको क्रममा निधन निधन भएको पारिवारीक स्रोतले जनाएको छ। शाह केही वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन्। २००२ साल मंसिर २५ […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:५०
720 views 0 secs

नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार दिउँसो पक्राउ गरेको छ। सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ। भारतको वेश्यालयबाट फर्केकी महिलाले […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:४८
1311 views 0 secs

काठमाडौं। के तपाइँलाई थाहा छ तपाइँले प्रयोग गरिरहेको ग्यास सिलिण्डर प्रयोग गर्न योग्य छ कि छैन ? हो, ग्यास सिलिण्डरको पनि ‘एक्सपायरी डेट’ हुन्छ । निश्चित समयपछि ग्यास सिलिण्डर प्रयोग गर्नु खतरनाक हुन्छ । तर हामीमध्ये धेरैले सिलिण्डरको एक्सपायरी डेट जाँच गर्दैनौं । एलपी ग्यास सिलिण्डरको प्रयोग गर्ने निश्चित अवधि हुन्छ । त्यसपछि यसलाई परीक्षण […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:४६
767 views 0 secs

बेनी, म्याग्दी। म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ। म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पुर्याएका हुन्। मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:४२
1051 views 1 sec

नवलपरासी । नवलपरासी पश्चिमस्थित नेपाल-भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ। नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन्। संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:४०
628 views 0 secs

काठमाडौँ । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ। महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो। अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो पाँच, कोइला १४, सिसा तीन, […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:३२
624 views 0 secs

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रूपमा काम गर्छ र […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:२९
594 views 0 secs

काठमाडौं- अर्थ मन्त्रालयले एउटा हेलिकप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।रुसको कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई–१७ भी–५ हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।‘मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सपोर्टसँग दुईवटा […]

FEATURE
on ६ पुष २०७४, बिहीबार ११:२६
549 views 3 secs

 नेपालको संविधान वा भारतकै संविधानले पनि राष्ट्रपतिलाई यो-यो अधिकार हुन्छ भनेर दिएको छैन। तर भारतका प्रथम प्रधानमन्त्री जवहरलाल नेहरू साह्रै बलिया प्रधानमन्त्री थिए। भारतको पहिलो राष्ट्रपति राजेन्द्र प्रसादले उनको हिन्दु कानुन बिल (हिन्दु कोड बिल) स्वीकार गरेनन्। प्रधानमन्त्री नेहरू र अरूको विचार थियो, भारतको संविधान ब्रिटेनको संसदीय प्रणालीको अनुकरण हो ? राष्ट्रपति ब्रिटेनका महारानी वा […]