वीरगंज– वीरगंजको नेशनल मेडिकल कलेजबाट हराएकी सुत्केरी महिला बाराको जिल्ला अस्पतालमा फेला परेकी छिन्। सर्लाही कवालावासी घर भएकी २० वर्षिय ललिता देवी बुधबार बेलुका अस्पतालबाट हराएकी थिइन् । उनलाई शुक्रबार जिल्ला अस्पताल कलैयामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बुले बताए। ललिताले छोरी जन्माएकी थिइन् । छोरी जन्माएकै कारण आफुमाथि परिवारबाट अपहेलना भएकाले […]
काठमाडौं– बैदेशिक रोजगारपछि कतारबाट नेपाल फर्किएका एक युवक काठमाडौैैंको विमानस्थलकै छेउमा लुटिएका छन् । होटल जान एयरपोर्टमा ट्याक्सी चढेका मोरङ, गोलाप्रासी घर भएका प्रदिप सिग्दार ट्याक्सी चालककै योजनामा बिहिबार लुटिएका हुन्। उनको ५० ग्रामको सुनको बाला, २ वटा घडी र अन्य सामान रहेको लगेज बा.२ ज ४२१४ नम्बरको ट्याक्सी चालक कृष्ण बहादुर पहरी र […]
काठमाडौं– प्रहरीले एकै पटक काठमाडौंका तीन तहका लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागूऔषध दुव्र्यसनी र उनीहरुलाई लागूऔषध बेच्ने अन्य दुई तहका कारोबारीलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो। महाशाखाबाट खटिएको प्रहरी टोलीले म्हैपीबाट राकेश जिरेल र प्रवेश घले लागूऔषध सेवनको तयारीको क्रममा पक्राउ गरेपछि कारोबारीहरु समातिएका हुन् । उनीहरुमाथि अनुसन्धान गर्दा म्हैपी बस्ने […]
दाँत समग्र स्वास्थ्याका लागि अभिन्न अंग हो । सौन्दर्यको मानक त हुँदै हो । दाँत हाम्रो समग्र व्यक्तित्वको सौन्दर्य हो । तर, सौन्दर्य मात्र पनि होइन । त्यो भन्दा गहिरो साइनो स्वास्थ्यसँग छ । दाँत स्वस्थ्य र बलियो भयो भने हाम्रो पाचन प्रक्रियालाई फाइदा गर्छ । शरीरमा पाचन प्रक्रियाको क्रम दाँतबाट सुरु हुन्छ । दाँतले […]
नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको विपक्षमा मतदान गरेको छ। जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाका घोषणा फिर्ता गर्नु पर्ने प्रस्तावका पक्षमा नेपालले मतदान गरेको हो। केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए। विवादित जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि त्यसको चर्को विरोध भएको थियो। राष्ट्रसंघीय महासभाले अमेरिकालाई सो मान्यता फिर्ता लिन प्रस्ताव ल्याएको […]
सवारी दुर्घटनामा परि दाङमा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ निवासी २८ वर्षीय ईवर दहितको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। दहित ज्वालामाई गण भालुबाङमा कार्यरत थिए । दाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ८ सिसहनिया बजार नजिकै बिग्रिएर रोकी राखेको लु २ […]
नयाँ मेसिन अाएपनि माग धान्न नसक्ने सुधिर भण्डारी काभ्रे स्थाई घर भएका उमेश कुवँरले गत साउन २३ गते सवारी चलक अनुमति पत्र(लाइसेन्स) को ट्रायल पास गरे। यातायातका कर्मचरीहरूले उनलाई ३ महिनापछि लाइसेन्स लिन आउनुहोस् भने। कुवँर लाइसेन्स लिन ३ महिनापछि यातायात व्यवस्था विभाग पुगे। कर्मचारीहरूले उनलाई फेरी १५/२० दिनपछि आउनु भने। फेरी उनी बिहिबार करिब […]
ज्यान गुमाउने अधिकांश दाङका, मुगु र रोल्पामा शून्य दुर्घटना ७ पुस, नेपालगञ्ज । मध्यपश्चिमका १३ जिल्लामा चालु अर्थिक वर्ष (आव) को पाँच महिनामा १ सय ३५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ९९ जनाले ज्यान गुमाएका छन् भने १ सय ६० गम्भीर घाइते भएका छन् । मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका अनुसार, दुर्घटनामा ज्यान […]
७ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् । दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए । निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया […]
७ पुस, काभ्रे । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा २ जनाको ज्यान जानेगरी आगलागी भएपछि ग्यास उद्योग आसपासका स्थानीयहरु त्रसित बन्न पुगेका छन् । यो स्वभाविक हो । तर, यो घटनापछि वीरगञ्जबाट निकै टाढाको दूरीमा रहेको काभ्रेको बनेपामा त्रास फैलिएको छ । वीरगञ्जको ग्यास उद्योगमा बुधबार आगलागी भएसँगै यस क्षेत्रका स्थानीय त्यस्तै घटना हुने भयले त्रस्त […]