Home > Articles posted by NewsDesk (Page 413)
FEATURE
on ७ पुष २०७४, शुक्रबार १७:१२
594 views 0 secs

काठमाडौं । सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक सम्पर्क गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो कारागार व्यवस्थापन विभागले मिलाउनेछ । कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन् हकको कार्यान्वयनसम्बन्धी बनेको निर्देशिका पास भएपछि मात्रै पाउनेछन् । सर्वोच्च अदालतले कैदीबन्दीको प्रजनन हक सुरक्षित गर्ने सम्बन्धमा दिएको आदेशपछि विभाग निर्देशिका बनाउने तयारीमा जुटेको हो […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १७:०६
616 views 0 secs

सिरहा,पुष ७ । आज शुक्रबार दिउँसो सिरहा जिल्लाको मालपोत कार्यालयमा बम बिस्फोट भएको छ । अज्ञात समूहलेगरेको विष्फोटमा परी तीन जना घाइते भएका छन् तर, कस्ले बम बिस्फोट गर्यो भन्ने पत्ता लागेको छैन ।   विष्फोट दिउँसो करिब २ बजेको समयमा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । विष्फोटमा परी लेखापढी व्यवसायी संघका पवन […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १७:०३
798 views 0 secs

कालिकोट, पुष ७ । शुक्रवार कालिकोटमा प्रहरी र म्यादि प्रहरीबीच झडप हुँदा १ जना म्यादि प्रहरीको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । म्यादी प्रहरीले पाउने तलब सुविधामा ३ हजार कटौति गरेको भन्दै म्यादि प्रहरी आन्दोलनमा उत्रिएपछि दुवै पक्ष बिच झडप हुँदा एक जनाको मृत्यु भएको हो । स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १६:४५
1009 views 0 secs

Share: काठमाडौं। स्वास्थ्य सेवा पछिल्ला दिनहरुको सेवा भाव भन्दा पनि व्यापार मुखी भएको छ । धेरै प्राईभेट अस्पतालहरु बिरामीको उपचार भन्दा पनि पैसा असुल्ने धन्दामा हुन्छन् । महारजगंजमा रहेको अन्तराष्ट्रिय बालमैत्रि अस्पतालले गर्दै नगरेको उपचार शिर्षकमा झापाका भुपेन्द्र शिवाकोटीसँग १२ हजार रुपयौँ बढि लिएको भन्दै उनि हाम्रो कार्यालय आईपुगे । अस्पतालले उनीसँग ३ ओटा फरक […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १६:४१
716 views 1 sec

बाजुराबाट धनगढी जाँदै गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस डडेलधुराको भीमदत्त राजमार्गमा पर्ने मेलखर्कमा बिहान ५ बजे दुर्घटना भएको छ,उक्त सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ र घटनामा परि २९ जना घाइते भएका छन् मिर्तक को आत्मा सान्ति को लागि यो पोस्ट सेयर गर्नु होला। हेर्नुहोस केही मृतक र घाइतेका तस्बिरहरु […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १६:३९
830 views 0 secs

Share: बिमल खड्का बागलुङमध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका( २ काँडेरुख नजिकै आज बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् । भने १ जनाको मृत्युु भएको छ ।मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं। १ का वर्ष ३६ का खगेन्द्र विसि रहेका छन ।उनलाई हेलिकप्टर मार्फत गण्डकी अस्पताल पोखरा लैजादै […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १६:३६
620 views 0 secs

Share: काठमाडौं । भूकम्पले क्षेतिग्रस्त भएको धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ । धरहरा निर्माणको जिम्मा यसअघि  नेपाल टेलिकम दिइएको थियो। तर टेलिकमले लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरण मातहत नै निर्माण गर्ने निर्णय लिएका हुन् । टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १६:३३
1673 views 1 sec

Share: ओएसनेपाल, पोखरा- पूर्वडीआइजी नवराज सिलवालले दायर गरेको बढुवासम्बन्धी मुद्दाको पूर्णपाठ सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको छ । यही पूर्णपाठमा टेकेर बुधबार सिलवालविरुद्ध ‘कीर्ते’ अपराधमा छानविन गर्न प्रहरीमा निवेदन परेको छ । अझै रोचक त के छ भने यसअघिको अदालती निर्णयमा डीआइजी सिलवालको नम्बर बढी देखिएको भनेर आदेश दिने सर्वोच्च अदालतमा न्यायाधीशहरु पनि कारवाहीको भागिदार […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १५:५१
1606 views 0 secs

फिल्म ‘क्याप्टेन’का लागि युवा स्टार अनमोल केसीको अपोजिटमा विभिन्न नायिकाहरुको चर्चा चलिरहँदा अर्की एक नयाँ युवतीको नाम बाहिर आएको छ । दीवाकर भट्टराईले निर्देशन गर्न लागेको यो फिल्मका लागि अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी लगभग कन्फर्म भइसकेकी छिन् । चलचित्र विकास बोर्डमा निर्माता भुवन केसीले दर्ता गराएको रजिष्ट्ररमा फिल्म ‘क्याप्टेन’मा अनमोल र उपासना मुख्य भूमिकामा […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १५:३९
1083 views 0 secs

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री शिल्पा शेट्टी एक कानुनी चेपुवामा फसेका छन् । सलमान र शिल्पाविरुद्ध नेशनल टि.भि.मा आपत्तीजनक कमेन्ट गरेका भन्दै वाल्मिकी समाजले गुनासो दर्ता गराएको हो । यस मुद्धामा ‘नेशनल कमिशन फर शेड्युअल ट्राइभ’ले सुचना जारी गर्दै सुचना तथा प्रशासन मन्त्रालय र दिल्ली-मुम्बई प्रहरी कमिसर्स’ मार्फत ७ दिन भित्र जवाफ […]