बिराटनगर | बिराटनगर महानगरपालिकाले धुलो नियन्त्रण गर्ने नाममा दमकलको दुरुपयोग बढाएको छ । बिराटनगरमा धुलै धुलो भएको सडकमा पानी हाल्नको लागि दमकलको प्रयोग गरेर अतिआवस्यक सवारीको दुरुपयोग गरेको हो । आगलागी हुँदा नभई नहुने दमकल पछिल्ला दिनमा पानी हाल्नमा प्रयोग भएको छ । बिराटनगर महानगरपालिका भित्रको सडक निर्माणको लागि मझौला शहर एकिकृत वातावरणीय सुधार परियोजनाले […]
सरकारले ५ पुषमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा २८.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । बहुआयामिक गरिबी सुचकांक (एमपीआई) पद्धतीबाट नेपालमै पहिलोपल्ट गरिएको अध्ययनको यो निष्कर्ष आगामी संसदमा प्रवेश पाउने अनुहारले भने व्यक्त गर्ने छैन । आजको नेपाल साप्ताहिकमा यो खबर छ । राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको अक्स्फोर्ड ह्युम डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई)को […]
काठमाडौं – अभिनेत्री केकी अधिकारी हंङकङमा एक्लो परेकी छन् । बादल लिम्बुको संगीत र भद्रकला आङबुङको शब्द रहेको ‘एक्लोपन’ बोलको गीतको म्युजिक भिडियो अभिनय सिलसिलामा उनी एक्लो परेकी हुन् । गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतको भिडियो सुवास गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा ओम प्रकाश राई […]
स्थायी सरकार बनाउनका लागि चाहिने आरामदायी बहुमत जनताले वाम गठबन्धनलाई दिएका छन् । कुनै अप्रत्याशित उचारचढाव वा दुर्घटना नभएमा अबको केही सातामा वाम गठबन्धनको सरकार बन्ने छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् । वाम गठबन्धनले चुनावका लागि अघि सारेका मुख्य तीन नारा थिए– स्थायी सरकार, समृद्धि र समाजवाद । तर […]
एजेन्सी । चीनलाई विश्वकै एउटा वलियो शत्तिको रुपमा लिइन्छ । चीनको विकासलाई विश्वभरका मानिसहरुले नै प्रशशां गरेको अवस्थामा त्यहाँ पनि यस्तो एउटा गाँउ छ जुन गाँउको अवस्था हेर्दा चीनको विकास नै नभएको जस्तो भान हुन्छ । चीनको एक गाउँका १५ वटा स्कुलका छ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरु ८०० मिटरको अग्लो पहाडको उकालोमा खतरा मोल्दै विद्यालय जान्छन् […]
पछिल्लो समयमा कृषि रोजगारको मुख्य आकर्षण बन्दै आईरहेको छ पोर्तुगलमा।कृषि क्षेत्रमा मुख्यतयाः नेपालीहरु काम गर्दछन र बस्दछन्। पोर्तुगलका प्रतिष्ठित नेपालीहरु र धेरैको व्यवसायको आकर्षण पनि कृषि बनिरहेको अवस्थामा कृषिक्षेत्रमा हुने श्रम शोषण र मानब तस्करी पोर्तुगल सरकारको टाउको दुखाईको बिषय बनेको छ।ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा पोर्तुगलको अध्यागमन प्रहरी सेफको […]
एजेन्सी। भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि नयाँ सरकारको गठनको तयारी भइरहेका बेला छिमेकी देश भारतमा पनि चुनाव उत्कर्षमा छ । यहाँ भइरहेको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातमा निकै रमाइलो दृश्य देखिएको छ । यहाँ ५२ वर्षकी बुहारीले आफूभन्दा १७ वर्ष कान्छी ३५ वर्षकी सासुले दिएको धम्कीको बेवास्ता गर्दै चुनावमा गएर जीत हासिल गरेकी […]
भारत, भारतीय बलिउड अभिनेता सलमान खान उनको चलचित्र ‘ट्यूबलाइट’को छायांकनको क्रममा रहदा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेका थिए । दलाई लामासँगको भेटमा सलमानसँगै उनकी प्रेमिका लुलिया वन्तुर पनि सहभागी थिइन् । यी दुई दलाई र सलमान बीच भएको कुरा नखुले पनि दुइ जनाको भेट नै खुबै चर्चाको विषय बनेको थियो,कारण थियो सलमानकी प्रेमिका लुलिया […]
मेरो नाम दीपक आचार्य हो । घर चितवन । हाल बैदेशिक रोजगारीको सिलसिलामा कुँवेतमा छु । २१ वर्ष पहिले नवलपरासी जिल्ला कावासोतीकी चुनुउषा देवकोटासँग मेरो बिवाह भयो । हाम्रा दुई सन्तान पनि छन् । हाम्रो घरको आर्थिक अवस्था कमजोर भएकोले चुनुउषा र मैले सल्लाह गरेर परदेशियौं । चुनुउषा इजरायलमा केयरगिभर (सुसारे) छन भने म हाल […]
एजेन्सी । आफ्नै श्रीमतीलाई आफ्नी बहिनी भन्दै आफू दाजु बनेर श्रीमतीको अर्कै युवकसँग विवाह गरिदिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले आफ्नै श्रीमतीलाई अविवाहित बताउँदै अर्कै युवकसँग बिहे गरिदिएका थिए । उनीहरुको यस्तो धन्दा गर्ने गिरोह नै रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । यो गिरोहले अघिल्लो दिन विवाह गर्ने र विवाह गरेर गएकी […]