Home > Articles posted by NewsDesk (Page 404)
FEATURE
on २४ पुष २०७४, सोमबार १०:५७
701 views 1 sec

बुटवल : व्यवसायी वसन्त पौडेल हत्याको विरोधमा आन्दोलनरत युवा संघ रूपन्देहीले बन्दको कार्यक्रम फिर्ता लिएको छ। स्थानीय प्रशासनसँग अपराधीलाई पक्राउ गर्ने, पौडेल र गतवर्ष हत्या भएका दुर्गा तिवारीलाई सहिद घोषणा गर्न सिफारिस गर्ने, देवदह क्षेत्रमा सुरक्षा संरचना थप र राहत दिने सहमति भएपछि अनिश्चितकालीन बन्द फिर्ता भएको हो। जिल्ला युवा संघका अध्यक्ष नकुल शाहीले सहमति […]

FEATURE
on २४ पुष २०७४, सोमबार १०:४२
655 views 1 sec

२४ पुस, तुलसीपुर । लामो प्रतिक्षापछि दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा आइतबारदेखि हवाइ सेवा सुरु भएको छ । यस क्षेत्रका जनप्रतिनिधि र तुलसीपुर उपमहानगरपालिकाको सामुहिक प्रयासपछि समिट एयरलाइन्सको विमानले आइतबारबाट सेवा सुरु गरेको छपहिलो उडानबाट प्रतिनिधिसभा सदस्यहरु कृष्णबहादुर महरा, हिराचन्द्र केसी, प्रदेशसभा सदस्य प्रकाश ज्वाला, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलगायतका जनप्रतिनिधिहरु काठमाडौंबाट तुलसीपुर आएका थिए । […]

FEATURE
on २३ पुष २०७४, आईतवार १६:५९
656 views 0 secs

पुस २३ –विश्वै सर्वाधिक सफल फुटबल स्टार लियोनल मेसीले बार्सिलोनासँग नयाँ अनुबन्ध गरे पनि उनले क्लब छाड्न सक्ने सम्भावना भने बाँकी नै छ । उनी बार्सिलोनामा रहने वा नरहने भन्ने कुरा स्पेनको राजनीतिक घटनाक्रमले बताउनेछ । यदि क्याटलोनिया प्रान्त स्पेनबाट अलग्गियो भने बार्सिलोनामा मेसी नरहन पनि सक्छन् । स्पेनी पत्रिका इल मुन्डोले जनाए अनुसार मेसीले […]

FEATURE
on २३ पुष २०७४, आईतवार १६:४९
1018 views 0 secs

काठमाडौं । बेलायतको भीसा नलागेर समस्यामा परेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अन्ततः वैकल्पिक उपाय अपनाएर लन्डन पुगेकी छन् । फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को छायांकनका लागि बेलायतको भीसा लिने प्रयास गर्दा पटकपटक असफल भएकी साम्राज्ञी भारतको नयाँदिल्लीबाट भीसा प्राप्त गर्न सफल भएकी हुन् । ‘इन्टु मिन्टु लन्डनमा’का कलाकार धीरज मगरले सामाजिक सञ्जालमा फोटो हाल्दै साम्राज्ञी […]

FEATURE
on २३ पुष २०७४, आईतवार १६:४३
789 views 0 secs

एजेन्सी – बलिउडका चर्चित कलाकार सलमान खानलाई धम्की दिएका छन्। भारतका एक गुण्डा नाइकेले सलमानलाई अदालतमै मार्नै धम्की दिएको हो । अन्तर राज्य गिरोहका नाइके लरेन्स विश्रोईले विहीबार जोधपुरस्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका हुन्। उनले भनेका छन्– देख्नमा हामी छात्र हौं । तर, सलमानलाई जोधपुरमा मार्नेछौं। तब प्रहरीले थाहा पाउनेछ। हाल सलमान […]

FEATURE
on २३ पुष २०७४, आईतवार १६:४१
895 views 0 secs

अहिलेकी व्यस्त नायीका हुन् प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् ।एक वर्ष भित्र नै उनले करीव आधा दर्जन फिल्म खेल्ने गरेकी छन् केही दिन अघिमात्र चलचित्र लिलिबिलिको छायाङ्कन सकिएर उनी हाल नेपालमा छिन् । उनलाई एक पछि अर्को फिल्ममा खेल्न भ्याई नध्याई हुन्छ तर उनलाई सधैं एउटै भूमिकामा देखीएको आरोप […]

FEATURE
on २३ पुष २०७४, आईतवार १६:२९
629 views 16 secs

पुस २३, २०७४ – मुलुकभर चिसो बढेसँगै उपत्यकामा केही सातादेखि कडा खालका खोकीका बिरामी बढ्न थालेका छन् । हाल देखिएको खोकी सामान्य एन्टीबायोटिकले नछुने र लामो समयसम्म निको नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । दुई साता देखि रुघाखोकीको उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या उच्च रहेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. […]

FEATURE
on २३ पुष २०७४, आईतवार १६:१८
731 views 3 secs

बुटवल : दुर्गा तिवारी हत्यापछि शोकको आँसु ओभाउन नपाउँदै देवदहवासीले अर्का व्यवसायी वसन्त पौडेललाई गुमाएका छन्। दिनदहाडै दुई युवाको हत्यापछि देवदहवासीमा शोकसँगै त्रास पनि बढेको छ। खैरनी बजारको दुई सय मिटर वारिपारि यी दुई युवाको घर छ। आफ्नै क्षेत्रमा व्यवसाय चलाउँदै आएका युवाको हत्याले परिवार मात्रै होइन, सिंगो नगर शोकाकुल बनेको छ। दुई युवाको हत्याको […]

FEATURE
on २३ पुष २०७४, आईतवार १६:१०
567 views 0 secs

दमक : झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आइतबार बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् । गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए । उनीसँगै हिरासतमा अन्य दुई कैदीसमेत रहेको बताइएको छ […]

FEATURE
on २३ पुष २०७४, आईतवार १६:०५
693 views 0 secs

विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन्। मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्। तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन्। १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक […]