सलमान खान र रोमानियाकी सुन्दरी युलिया वन्तुर बिच प्रेम सम्बन्ध रहेको र उनीहरुले बिवाह गर्ने खबरहरु बाहिर आइरहेका बेला युलिया वन्तुरले सलमानसँगको विवाहबारेमा एक कार्यक्रमबिच मिडिया सामु खुलासा गरेकी छन् । युलियाले भनेकी छिन ‘सलमान र म विचको सम्बन्धको बारेमा मिडियामा विभिन्न खबरहरु आइरहेका हुन्छन् । ति मध्य धेरै कुराहरु असत्य हुन्छन् । तर आफूले […]
काठमाडौँ । कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् । घटनाको मुख्य योजनाकार उनी नै रहिछिन् । प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो । प्रहरी अनुसन्धानमा लाग्यो । ‘नेक्सस’ पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रुपैयाँ सेनाका […]
दाङ : प्रदेश राजधानीको माग गर्र्दै बुधवारदेखि दाङमा अनिश्चितकालीन बन्द गरिएको छ। ५ नं प्रदेशको राजधानी दाङमा हुनुपर्ने माग गर्दै दाङ राजधानी सरोकार समितिको सक्रियतामा अनिश्चितकालीन बन्द आह्वान गरिएको समितिका सदस्य सचिव सविन प्रियासनले जानकारी दिए। बन्दका कारण बिहानैदेखि जिल्ला ठप्प रहेको छ। पूर्वपश्चिम राजमार्गको सवारी आगागमन पनि ठप्प भएको छ। जिल्लामा उद्योग कलकारखाना, यातायात, […]
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ चौमतीमा डेरा गरी बस्ने एक पुरुष मृत फेला गरेका छन्। चौमतीको छाप्रोमा डेरा गरी बस्ने काभ्रेको डाँडा घर भएका ३५ वर्षीय राम तामाङ आफ्नै कोठामा मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका–११ मा पनि एक जना मृत फेला परेका छन्। खाँडाचक्र नगरपालिका–११ मा दिने शाहीको निर्माणाधीन घरमा मृत […]
स्पोर्टकारका सौखिन एक युवकले आफ्नो गाडीमा जे लेखेका थिए संयोगले उनको मृत्यु पनि त्यसैगरी भएको छ । आइतबार ती युवकसँगै उनका एक साथीको पनि ज्यान गएको छ । भारतको पुने जालनाका ती युवकको कार एक ट्रकसँग ठोक्किँदा उनीसँगै उनका साथीको पनि ज्यान गएको हो । दुर्घटना हुँदा पनि ती युवक नयाँ स्पोर्ट मार किन्न नै […]
काठमाडौं- भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले नर्सलाई निकालिएको भन्दै देशभरिका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघको अगुवाइमा नर्सहरु ११ बुँदै माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले पहिलो माग भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सको बिनासर्त पुर्न:बहालीको मा गरेका छन्। गत बुधबारदेखि नै उनीहरुले विरोधस्वरुप हातमा पट्टी बाँधेर काम र धर्ना बस्ने गरेका […]
काठमाडौं, २ माघ । सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ।ब्यारेक सिस्टममा बस्ने सेना र सशस्त्रलाई भन्दा दैनिक कामकाजमा बढी खटिनुपर्ने प्रहरीलाई रासन कम दिइएको भन्दै उसमा असन्तुष्टिसमेत बढ्दो छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । असन्तुष्टि बढेसँगै रासनलाई समयानुकूल बनाउन प्रहरी […]
हाल बिदेशमा उपचार गरिरहेका एमाले अध्यक्ष केपी ओलीको तस्बिर प्रयोग गरि पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय समबेदनाको ख्याल नगरी समाचार सम्प्रेसन गरेको भन्दै प्रेस काउन्सिल नेपालले मोरङ अनलाइनलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण मागेको छ । प्रेस काउन्सिलले एक निर्देशन जारि गर्दै पत्रकार आचारसंहिता २०७३ को दफ्फा ५(५), ५(७) को नियम उलंघन हुन […]
अमेरिकाको क्यालिफोर्नियास्थित सार्न बर्नाडिनो नजिककोपेरिस नगरमा बन्धक बनाइएका बालबालिकासहित एउटै परिवारका १३ जनालाई प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएकामा २ देखि २९ बर्ष उमेर समुहका रहेका छन् जसमध्ये ७ जना १८ देखि २९ बर्षका वयस्क पनि रहेको बीबीसीले जनाएको छ । पीडितमध्येकी भाग्न सफलएक किशोरीले आकस्मिक सेवा केन्द्रमा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदी […]
काठमाडौँ,पुस ३० । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ । माघिको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघिको अघिल्लो दिन पुस २९ गते […]