पर्सा । पर्सा जिल्लामा पर्ने सिमानाको स्तम्भ नेपाल–भारत सिमानामा सीमा स्तम्भहरू निर्माण गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको जग्गा भारतपट्टी पर्न गएमा सम्बन्धित जग्गाधनीलाई हानि नोक्सानी नहुने गरी क्षतिपूर्तिको व्यवस्था गरिने सरकारी अधिकारीहरूले बताएका छन्। दुई साताअघि पर्साको सिर्सिया नदी क्षेत्रमा नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा सीमा स्तम्भ निर्माण गर्ने काम थालिएपछि स्थानीयबासीले आफ्नो […]
काठमाडौं : शनिबार साँझ एकाएक एउटा सूचना भाइरल बन्यो, डकैत घटनाका नाइके ‘टिके’ भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिए। अनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो। महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले अधिकांश सञ्चारमाध्यममा ‘प्रहरीको गोलीले टिके ढल्यो’ भन्दै प्रतिक्रिया दिएका थिए तर उनको उक्त प्रतिक्रिया आधा घन्टा पनि टिकेन। फेरि महाशाखाले […]
काठमाडौं । नेपाली राष्ट्रिय टोलिका स्पीनर सन्दीप लामिछाने भारतमा हुने ११ औं संस्करणको आइपीएल अक्सनमा छनोट भएका छन् । भारतमा दोस्रो दिन भएको अक्सनमा नेपालका सन्दीप लामिछाने २० लाख भारतीय मूल्यमा दिल्ली डियर्स डेभिल्समा आवद्ध भएका हुन् । दोस्रो दिनको अक्सनमा दिल्लीले ५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीबाट सन्दीपको नाम लिएको हो । सन्दिप […]
काभ्रेपलाञ्चोक । रक्षामन्त्री भीमसेनदास प्रधानले राजनीतिमा लागेका नेताहरूले आफ्नो स्वार्थ अनुकुलमा रहेर काम गरेका कारण मुलुकले स्थायित्व, समृद्धि र विकास पाउन नसकेको बताएका छन्। शनिबार काभ्रेपलाञ्चोकको पनौतीमा पनौती जेसिजको ‘२०औँ संयुक्त पद हस्तान्तरण, व्यक्ति सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै मन्त्री प्रधानले स्वार्थ भावना त्यागेर अगाडि बढ्न सक्नुपर्ने बताए। उनले ७० वर्ष कटेका नेताहरूले राजनीतिक […]
काठमाडौं । नेपालमा पछिल्लो समय जातिय राजनीतिक बिऊ विजारोपण गरिएको छ । सयौँ जातको फुलबारी रहेको यो देशमा यदि जातिय दुस्मनीको बखेडा झिकियो भने के होला ? सबैको त्रासको विषय हो । यही जातिय बैमनष्यताले दक्षिण सुडानमा बारम्बार झडप, हत्या, मारकाट भइरहेको छ । भर्खरै जोङले राज्यमा दुई समुदायबीच झडप हुँदा कम्तीमा २० जनाको ज्यान […]
रोल्पा : माडीगाउँपालिका– २ घर्तीगाउँबाट आइतबार बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। क्षेत्रीय प्रहरी व्युरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पा र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्तरुपमा लागूऔषध बरामद गरेको बताइएको छ। चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ। थवाङ गाउँपालिका– ३ मिरुलका […]
काठमाडौं – काठमाडौंबाट झापा जाँदै गरेको सुमो पोखरीमा खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा तीव्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङ ३ सय ३० मिटर मात्र खन्न बाँकी छ। सुरूङको सिन्धु अडीटदेखि ग्याल्थुससम्मको क्षेत्रमा मात्रै खन्न बाँकी रहे पनि अन्य काम बाँकी रहेकोले पानी काठमाडौं पुग्ने मितिमा भने अन्यौलता कायम भएको हो। २६ किलोमिटर लामो मुख्य सुरूङ मध्ये २५ किलोमिटर ६ सय ७० मिटर सुरूङ खनिसक्दा पनि पूर्वाधारका अन्य काममा भएको […]
त्रिचन्द्र मिलिटरी अस्पतालको भवन व्यापारीलाई भाडामा दिने विषयबारे नेपाली सेनाले रक्षामन्त्रीलाई नै जानकारी नदिएको खुलेको छ। सेनाको इतिहास जोडिएको महांकालस्थित अस्पतालको नयाँ भवन तालुक मन्त्रीलाईसमेत जानकारी नदिई झन्डै वार्षिक ५० करोडमा भाडामा दिने सेनाको निर्णय विवादित बनेको छ। रक्षामन्त्री भीमसेनदास प्रधानले सैनिक नेतृत्वले आफूलाई जानकारी नै नगराई अस्पतालको भवन भाडामा दिने निर्णय गरेको भन्दै असन्तुष्टि […]
चितवन, माघ १२ –रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म […]