Home > Articles posted by NewsDesk (Page 39)
FEATURE
on १२ मंसिर २०७८, आईतवार १४:०८
343 views 0 secs

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ दुई सय रुपैयाँले बढेर ताेलाकाे ९२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ […]

FEATURE
on १२ मंसिर २०७८, आईतवार १३:१०
306 views 1 sec

जाजरकोट बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाकै पहिचान खुलेको छ । नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोट-९ कुदु बराहचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई महिला, दुई जना पुरुष र एक जना बालिकाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा […]

FEATURE
on १२ मंसिर २०७८, आईतवार १२:३२
301 views 0 secs

चितवनको सौराहामा जारी रहेको नेकपा एमालेको १० औं महाधिवेशनको आज तेस्रो दिन हो। आज विहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अझैंसम्म सुरु हुन सकेको छैन। तोकिएकै समयमा आजको बन्दसत्र सुरु नहुँदा महाधिवेशनमा आएका प्रतिनिधिहरु अलमलमा परेका छन्। बन्दसत्र कहिले र कतिबेला सुरु हुछ भन्नेबारे प्रतिनिधिहरु अनभिज्ञ छन्। यस्तै, पार्टी अध्यक्षमा दावी गरेको उपाध्यक्ष भीम […]

FEATURE
on १२ मंसिर २०७८, आईतवार ११:३५
283 views 0 secs

दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । भिरबाट लडेर तुलसीपुर-९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको ज्यान गएकाे हाे । घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको र फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भिरबाट लडेर उहाँकाे ज्यान गएको पुनका छोरा प्रकाश पुनले जानकारी दिनुभयो । पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको […]

FEATURE
on १२ मंसिर २०७८, आईतवार १०:५५
327 views 0 secs

विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो । “अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने […]

FEATURE
on १२ मंसिर २०७८, आईतवार ०९:५०
323 views 0 secs

मौसम धुम्मिएकाले देशभर चिसोसँगै प्रदूषण पनि बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । आज बिहान काठमाण्डौ […]

FEATURE
on १२ मंसिर २०७८, आईतवार ०८:३५
350 views 0 secs

आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने अवस्था छ । चार खेल खेल्दा यूएईको आठ अङ्कसहित दुई दशमलव ३९८ को रनरेट छ । नेपालको […]

FEATURE
on १२ मंसिर २०७८, आईतवार ०७:३८
350 views 0 secs

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका केही यात्रुमा कोरोना सङ्क्रमण देखिएको छ । तर उनीहरु कुन प्रकारको भाइरसबाट सङ्क्रमित भएका हुन् भन्नेबारेमा खुलिसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यका सम्बन्धित अधिकारीको आपत्कालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन […]

FEATURE
on १२ मंसिर २०७८, आईतवार ०७:१७
274 views 0 secs

रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको ज्यान गएको छ । बर्मेली चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ४ का ५३ वर्षका गीतानाथ खनाल र उहाँको १३ वर्षको छोरा सुदीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको […]

FEATURE
on ११ मंसिर २०७८, शनिबार १८:४८
280 views 0 secs

पोखराबाट झण्डै दुई लाख अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ परेका प्रहरीले जनाएको छ । कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय […]