संघीय समाजवादी फोरम नेपाल प्रदेश २ ले संविधान दिवसमा सहभागी नहुन आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टीको आग्रहपछि प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रीहरु पनि समस्यामा परेका छन् । प्रदेश २ मा फोरम नेपालकै मुख्यमन्त्री रहेका छन् । संघीय सरकारमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहे पनि संविधानको विरोधमा […]
एजेन्सी। अमेरिकामा एक महिलाले आफ्ना श्रीमानसँग यत्ति कारणले सम्बन्धविच्छेद गरिन् किनकि उनलाई आफ्ना श्रीमानले दिएको ‘निकनेम’ निकै नराम्रो लाग्यो । महिलालाई पतिले आफ्नो त्यस्तो निकनेम राखिदिएकोबारे थाहा थिएन । एक दिन उनले आफ्ना पतिको मोवाइलमा उनका साथहिरुसँगको च्याट पढेपछि बल्ल आफूलाई नाम राखिदिएकोबारे थाहा पाइन् । पतिले उनको लागि जो शब्द लेखेका थिए त्यो देखेर […]
प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ पेप्सिखोला बस्ने कालिबहादुर लामा छन् । लामासहितका व्यक्तिहरुले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गरेका थिए । प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा […]
नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो। यसअघि […]
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए […]
पृथ्वीसुब्बा गुरुङले यौनकर्मी का लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्। धेरैलाई मन नपरेको तर, चलिरहेको यौन व्यवसायलाई व्यवस्थित गर्न पनि रेडलाइट एरियाबारे बहस चलाउन जरुरी रहेको उनले बताए। पोखरामा मंगलबार भएको पर्यटनसम्बन्धि छलफल कार्यक्रममा उनले यौन व्यावसायीलाई व्यवस्थित बनाउन भिन्दै परिचयपत्रको व्यवस्था गर्न समेत सकिने उनले बताए। ‘धेरैलाई मन नपर्न सक्छ, तर, […]
बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ। मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल ३ वर्षमा बनाउन सकिन्छ। तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले बिहीबार प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो। सिआरसिसीलाई सम्भाव्यता अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो। […]
कन्चंपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको गरिएको बिषय अझै साम्य भएको छैन । तवसम्म साम्य हुँदैन जवसम्म उनको हत्यारा पत्ता लाग्दैन । काठमाडौं, २८ भदौ । कन्चंपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको गरिएको बिषय अझै साम्य भएको छैन । तवसम्म साम्य हुँदैन जवसम्म उनको हत्यारा पत्ता लाग्दैन । दिलीप बिष्टको डिएनएले […]
गायक प्रेम सेनको आवाजमा रहेको “आउ गाउ” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम सेनकै शब्द रचना तथा संगीत रहेको गीतमा छ । सागर प्रसाद न्यौँपाने निर्देशित भिडीयोमा अर्जुन तिवारीको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्रफी अनि निशान घिमिरेको सम्पादन रहेको यस भिडियोमा रबि सिंह र जुना सुन्दासको अभिनय रहेको छ ।
काठमाडौंको कीर्तिपुरमा विदेशी पर्यटक लुटिएका छन् । इटालियन नागरिक ५२ वर्षीय ओसेपिल्डोको ४ हजार ३ सय युरो चोरी भएको हो । यो रकम ५ लाख ७५ हजार ३ सय ५३ नेपाली रुपैयाँ बराबर हो । प्रहरीका अनुसार सोमबार राति धादिङको रिजालथोक घर भइ हाल कीर्तिपुर–९, पाँगा दोबाटो बस्ने गोपी परियारको कोठामा […]