Home > Articles posted by NewsDesk (Page 377)
FEATURE
on ११ आश्विन २०७५, बिहीबार १७:१३
1652 views 5 secs

आश्विन १४ अर्थात् (september 30) आइतबार छनान वैदेशिक महोत्सव (Foreigners’ Festival)मा सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई आमन्त्रित गर्दछु । गरिमामय उपस्तिथि जनाइ रास्ट्रको शोभा बढाइ दिनुहुन हार्दिक आह्वान गर्दछ । स्थान : 천안도솔공원 मिति : सेप्टेम्बर३० (आइतबार) समय : १०:०० बजे हरेकवर्ष झैँ योवर्ष पनि छनान वैदेशिकफेस्टिबल भब्यताको साथ हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा अवगत गराउदछु । […]

FEATURE
on ११ आश्विन २०७५, बिहीबार १५:४७
729 views 0 secs

आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस । विश्वभर नै मनाइँदै गरेको यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ । उसो त सरकारले आर्थिक समृद्धिको आधारमध्ये पर्यटन क्षेत्रलाई पनि एउटा आधारको रूपमा व्याख्या गर्दै आएको छ । कृषि, पर्यटन, ऊर्जा, उद्योगलगायतका क्षेत्र सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने माध्यम हुन् […]

FEATURE
on ११ आश्विन २०७५, बिहीबार १५:२७
769 views 16 secs

दस वर्षअिघ लागू युवा स्वरोजगार कोष कार्यक्रममा करोडौं रकम फसेका बेला सरकारले त्यस्तै प्रकृतिको अर्को कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। सरकारले गत साताबाट शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम सुरु गरेको हो। सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ पास भएपछि यो कार्यान्वयनमा आएको हो। शैक्षिक प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण […]

FEATURE
on ११ आश्विन २०७५, बिहीबार १५:०५
647 views 1 sec

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले अबको केही घण्टामा सयुक्त राष्ट्र संघको ७३ औं महासभामा सम्बोधन गर्नेछन् । त्यसपछि अाजै राति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग पनि दुईपक्षीय भेटवार्ता गर्ने छन् । राष्ट्र संघको महासभामा भाग लिन आइतबार न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीका त्यसपछिका दिनहरु निकै व्यस्ततामा बिते। उनी शनिबार कोष्टारिका पुगेर नेपाल फर्कनेछन्। उनले हालसम्म राष्ट्र संघकै […]

FEATURE
on ११ आश्विन २०७५, बिहीबार १४:५४
679 views 0 secs

काठमाडाैं- मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो। विभागका महानिर्देशक डा ऋषिराम शर्माले नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताए। “पश्चिमी भूभागमा पानी परिरहेको छ, पानी पर्ने क्रम […]

FEATURE
on ११ आश्विन २०७५, बिहीबार १३:२३
823 views 0 secs

पहिलो उपाय : बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने दोस्रो उपाय : जब चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ। तेस्रो उपाय : चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ […]

FEATURE
on ११ आश्विन २०७५, बिहीबार १२:१८
977 views 0 secs

न्यूयोर्क- नेपाल र माडागास्करले औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा बिहीवार हस्ताक्षर गरे। यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए। माडागास्करको औपचारिक नाम गणतन्त्र माडागास्कर हो र यो […]

FEATURE
on ११ आश्विन २०७५, बिहीबार १२:०४
798 views 0 secs

काठमाडौं – डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षामा सुधार माग राखेर १५ पटकसम्म अनसन बसिसकेका केसी सरकारले विगतमा आफूसँग गरेका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसद्को जारी अधिवेशनबाट पारित नगर्ने भएपछि अनशन बस्ने भएका हुन्। केसीले बुधबार प्रेस विज्ञप्ति जारी गरी संसद्को जारी अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए १६औं पटक […]

FEATURE
on १० आश्विन २०७५, बुधबार १८:१८
571 views 0 secs

१० असोज, रौतहट । रौतहटको गरुडा नगरपालिकामा शव जलाउने विषयमा दुई समूहबीच झडप हुँदा ५ प्रहरीसहित १७ जना भन्दा बढी घाइते भएका छन् । गरुडा नगरपालिका ९ रघुनाथपुरको श्रीपुरमा शव जलाउने विषयलाई लिएर दुई समूहबीच झडप भएपछि प्रहरीले २३ राउण्ड हवाई फायर र ३२ सेल अश्रुग्यास हानेको थियो । झण्डै दुई घण्टासम्म भएको झडपमा दुवैतर्फका […]

FEATURE
on १० आश्विन २०७५, बुधबार १४:१०
860 views 1 sec

१० असोज, काठमाडौं । गत शुक्रबार ललितपुरका ५ वटा बधशालामा अनुगमन गर्दा न्यूनतम् मापदण्ड पूरा नगरेको पाइएपछि ४ वटामा शिलबन्दी गरियो । त्यहाँ महिनौदेखि सडेको मासु फेला परेको थियो ।व्यापारीले सडेको मासु बजार पठाउने गरेको तथ्यले उपभोक्तालाई चिन्तित बनाएको छ । मानव स्वास्थ्यका लागि हानीकारक हुने खालका पशु वध गर्ने, सरसफाईमा ध्यान नदिने र बध […]