सरकारले भक्तपुरमा नयाँ सम्मेलन केन्द्र बनाउने भएको छ। उक्त भवन बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) भन्दा अढाई गुणा ठूलो हुनेछ। केहीदिनअघिको मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित नागरिक उड्डयन प्राधिकरणको जग्गामा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेको हो। यसअघि त्यहाँ प्रिफ्याब संरचनाको सम्मेलन केन्द्र बनाउने भन्दै सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा मन्त्रिपरिषदले ठूलो […]
रोल्पा – पछिल्ला केहि पर्ष यता रोल्पामा अस्थायी गर्भ निरोधका लागि ईम्प्लान्ट महिलाहरुको रोजाईमा पर्ने गरेको छ। पूर्वी रोल्पाकी रमिता मगर ‐नाम परिबर्तन) २२ वर्षकी भइन्। उनको बिहे भएको ७ वर्ष भयो। ५ वर्षको एउटा छोरो छ। श्रीमान बैदेशिक रोजगारिको सिलसिलामा बिदेश थिए तर अहिले ७ महिनादेखि नेपालमै छन्। श्रीमान घर आउने भए पछि लुकेर […]
काठमाडौँ– नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनको संस्कृति मन्त्रालय, चिनियाँ संस्कृति तथा अनुवाद प्रवद्र्धन सहयोग केन्द्रको आयोजनामा यहाँ ‘नेपाल चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन, प्रथम काठमाडौँ सम्मेलन’ यही कात्तिक तेस्रो हप्ता सम्मेलन हुने भएको छ । कात्तिक १३–१४ गते हुने सम्मेलनमा अनुवाद साहित्य र त्यसको प्रकाशन अवस्था तथा आगामी दिनमा साहित्य, संस्कृति तथा दर्शनसम्बन्धी कृति नेपालीबाट चिनियाँमा […]
किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर […]
नेपाली गीत संगीत को दुनिया मा एउटा बिल्कुल फरक गीत जुन गीत सुनेपछि सबैको आखा रसाउछ l किनकि यसम मान्छे को जीवन को बाला पन बाट बुढो हुन सम्म को सबै दु;ख सुखलाइ गीत मा उतारिएको छ l https://youtu.be/YFcGvkGbxAo
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा भएको छ । २३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विस्फोटक पदार्थ पठाइएको थियो । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार, दुवै ठेगानामा एउटै शैलीमा विस्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विस्फोट […]
काठमाडौँ — केही महिना अघिको कुरा हो । एक प्रतीष्ठित मेनपावर व्यवसायीले सामाजिक सञ्जाल फेसबुकमा निशा अधिकारीको नाममा आएको फ्रेण्ड रिक्वेस्ट स्विकार गरे । भर्चुअल मित्रताको छोटै समयमा ती युवतीले व्यवसायीको फोन नम्बर हात पारिन् र गत असार १ गते उनको कार्यलयमै भेटन् पुगिन् । त्यसपछि घटनाले जस्तो मोड लियो, त्यसले ती व्यवसायीलाई त झस्काइदियो […]
७ कात्तिक, सप्तरी । कक्षा ८ मा अध्ययनरत किशोरीलाई प्रलोभन देखाएर भगाउने युवकसँगै उनका उनका अभिभावक र भगाउन सहयोग गर्नेलाई जरिवाना तिराइएको छ । घट्ना सप्तरीको डाक्नेश्वरी नगरपालिकाको हो । नगरपालिकाको वडा नम्बर ६ कटैयाकी किशोरीलाई स्थानीय युवकले विवाह गर्ने प्रलोभन देखाएर भगाएका थिए । स्थानीय शत्रुधन रामका २२ बर्षीय छोरा मुकेशले मावि कटैयाको कक्षा […]
जुहाई- चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ। समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ। चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो […]
काठमाडौं – केही महत्वपूर्ण जनसरोकारसँग सम्बन्धित स्वास्थ्य सेवा निःशुल्क बनाउन कानुन ल्याइएको छ। संविधानको मौलिक हकअन्तर्गतको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा केही महत्वपूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयलाई निःशुल्क बनाएको छ। संघीय संसद्बाट गत भदौ ३१ गते पारित भएको जनस्वास्थ्य सेवासम्बन्धी विधेयकले यस्तो व्यवस्था गरेको हो। संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा […]