Home > Articles posted by NewsDesk (Page 36)
FEATURE
on १७ मंसिर २०७८, शुक्रबार ०७:३१
340 views 0 secs

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाइ नेपाल आउने वा गएको तीन हप्ताभित्र ती देश […]

FEATURE
on १७ मंसिर २०७८, शुक्रबार ०६:५७
281 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा […]

FEATURE
on १६ मंसिर २०७८, बिहीबार १७:४२
250 views 0 secs

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ । बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । बुधवार […]

FEATURE
on १६ मंसिर २०७८, बिहीबार १६:३०
240 views 0 secs

काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ […]

FEATURE
on १६ मंसिर २०७८, बिहीबार १६:०६
210 views 0 secs

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने एक जना मजदुरकाे ढुङ्गा थिचेर ज्यान गएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा रहेकाे सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंहकाे ज्यान गएकाे हाे । गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते हुनुभएका सिंहलाई थप उपचारका […]

FEATURE
on १६ मंसिर २०७८, बिहीबार १५:३६
260 views 0 secs

सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

FEATURE
on १६ मंसिर २०७८, बिहीबार ०९:२७
254 views 0 secs

आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली […]

FEATURE
on १४ मंसिर २०७८, मंगलवार १५:२७
267 views 0 secs

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन्। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार […]

FEATURE
on १४ मंसिर २०७८, मंगलवार १४:४२
325 views 0 secs

दैलेखमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाकाे भिरबाट लडेर ज्यान गएकाे हाे । लडेर नारायण नगरपालिका-४ सोतकी मैसरा कटुवालकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खस्नु भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।

FEATURE
on १४ मंसिर २०७८, मंगलवार १४:१२
306 views 0 secs

कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेका १९ वर्षका नरेश देउवाको सोमवार बिहान ३ बजेतिर दुर्घटनामा निधन भयो। उनलाई पूर्वपश्चिम राजमार्ग अन्र्तगत स्याउले चोक नजिकै गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो। उनको निधनको विरोधमा आफन्तले राजमार्ग बन्द गराए। उनीहरुले दिनभर राजमार्गमा टायर बालेर विरोध जनाए। मृतकका आफन्तको विरोधका कारण सोमवार दिनभर पूर्वपश्चिम राजमार्ग ठप्प रह्यो। सयौं गाडीहरु दिनभर […]