काठमाडौं । हेराल्ड कलेज काठमाडौंले वेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरु गरेको छ । वेलायती शिक्षण पद्धती अन्तर्गत नेपालका विभिन्न शिक्षण संस्थाबाट लेभल फोर र फाइभ अध्ययन पुरा गरेका विद्यार्थीका लागि अनिवार्य रुपमा लेभल सिक्स अध्ययन गर्नेपर्छ । यसै सिलसिलामा कलेजको भ्रमणमा रहेकी विश्वविद्यालयकी विज्ञान र इन्जिनियरिङ […]
कैलाली – सरकारले कैलालीको अत्तरियास्थित मेचीमहाकाली जडीबुटी उद्योग प्रालिका लागि भन्दै २०५९ साउन ७ गते जंगल क्षेत्र रहेको ८७ बिघा जमिन (५८ हेक्टर) उपलब्ध गरायो। यस्तै २०५१ माघ १० गते सुकुमबासी समस्या समाधानका लागि भन्दै जंगलकै ५ सय ३१ बिघा जमिन दिइयो। योमात्रै हैन, कैलालीको वनक्षेत्रमा विभिन्न विकास निर्माण कार्यका लागि भन्दै सरकारले वन मास्दै […]
काठमाडौं – १४ मंसिरबाट प्रदर्शनमा आउने फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ । सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ । फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, […]
बनेपा – घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले सार्की रहेको छ । सार्कीले स्थानीयवासी ३७ वर्षीय पूर्णबहादुर विसङ्खेलाई यही कात्तिक ४ गते घरायसी झगडामा कुटपिट गरेको र सोही कारणबाट उनको मृत्यु भएको किटानी जाहेरी दिएपछि […]
काठमाडौँ । ओलम्पिकको एशियन छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज अपराह्न चीन प्रस्थान गरेको छ । चीनमा रहँदा नेपाली टोलीले तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ । चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला […]
ज्याक मा (५४) ले सन् १९९९ मा जब अलिबाबाको सुरुवात गरेका थिए तब उनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई घृणा गर्दथे । ज्याक मालाई लाग्थ्यो कि माइक्रोसफ्टले सबै मौका खोस्यो । इजराइलको तेल अविवमा इनोभेसन समिटको क्रममा बिहिबार मा आफैंले यो कुराको खुलासा गरेका हुन् । ज्याक मा एशियाको सबैभन्दा धेरै मार्केट भ्यालु भएको अलिबाबा ग्रुपका […]
जनकपुरधाम– प्रदेश २ सरकारले संघीय प्रहरी ऐनको लागि एक महिना केन्द्र सरकारको बाटो कुर्ने भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारसँग प्रदेश सरकार समन्वय र सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि एक महिना पर्खिने शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बताए । प्रदेश २ को […]
पहिलेको फारम : जनताले बेहोर्नु परेका विरोधाभाष कानुनी दयारा भित्र नरही नया फ्रम्याट लागु गरि जनता लाइ संकास्पद बनाइ घर जग्गा जस्तो संबेदनशील सम्पति माथि खेलवाड गरि रहेको छ । कसैको सम्पति को सुरक्षा पनि नहुने गरि कुनै व्यक्ति बिशेषले गरेको सिफारिश लाइ बरखिलाप मनोमानित ढंगबाट लिखित पास गर्न अदालत बन्द भएको मौका […]
८ कात्तिक, रोल्पा । पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका-५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । सन्की स्वभावका देखिने […]
९ कात्तिक, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ । धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया […]