Home > Articles posted by NewsDesk (Page 357)
FEATURE
on ११ कार्तिक २०७५, आईतवार १२:४०
924 views 0 secs

अन्नपुर्ण पदमार्गअन्तर्गत मनाङ र लमजुङको सिमाना च्याम्चेमा रहेको बहुबली झरनामा पुगेका पर्यटक । तस्वीर : नविन लामिछाने, मनाङ, रासस

FEATURE
on ११ कार्तिक २०७५, आईतवार १०:२८
1917 views 0 secs

काठमाडौं – कर्मचारीका मुद्दा किनारा लगाउन छुट्टै अदालतको रूपमा रहेको प्रशासकीय अदालतलाई अब उच्च अदालतको इजलासमा राखिने भएको छ। राष्ट्रियसभाबाट पारित यो विधेयक अब प्रतिनिधिसभाले पारित गर्न बाँकी छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकलाई परिमार्जन गरी प्रशासकीय अदालतलाई उच्च अदालतको इजलासमा राख्ने व्यवस्था गरेर विधेयक प्रतिवेदन राष्ट्रियसभामा पठाए पछि राष्ट्रियसभाले सो विधेयकलाई पारित गरेको हो। […]

FEATURE
on ११ कार्तिक २०७५, आईतवार १०:२६
776 views 1 sec

चितवन – चारैतिरबाट जंगलले घेरेका कारण माडीमा वन्यजन्तुले आक्रमण गर्ने जोखिम धेरै छ । वनसँग जोडिएका बस्तीमा वन्यजन्तु पसेर क्षति गर्ने गर्छन्। उसो त वन्यजन्तुको त्रास हटाउने काम गरेर मात्र माडी क्षेत्रका बस्ती सुरक्षित बन्न सक्दैन । माडीमा खोला पनि धेरै छन् । त्यसलै यहाँ बाढीको जोखिम पनि उत्तिकै छ। माडी नगरपालिका वडा नम्बर ३, […]

FEATURE
on ११ कार्तिक २०७५, आईतवार १०:१७
764 views 1 sec

अन्तर्राष्ट्रिय स्तरमा नेपालको नामसँग जोडिएको छ यहाँको प्राकृतिक छटा, मानिसको मृदु मुस्कान र अनन्त सम्भावना । यही सुन्दर नामले भित्र्याउँछ यहाँ बर्सेनि लाखौं पर्यटक । प्रत्येक वर्ष जब अनुकूल मौसम सुरु हुन्छ, त्यति बेला पर्यटकीय चटारो सुरु हुन्छ । यो शारदीय मौसममा अहिले संसारभरिका पर्यटक यहाँ ओर्लिएका छन् । वर्षभरि काम गरेपछि प्राप्त हुने बिदा […]

FEATURE
on ११ कार्तिक २०७५, आईतवार १०:१३
666 views 0 secs

काठमाडौं – नेपाल टुरमा रहेको विश्वकपको ट्रफी आइतबार काठमाडौंस्थित चन्द्रागिरीमा सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल ल्याइएको ट्रफी आज चन्द्रागिरीमा सार्वजनिक गरिएको हो। चन्द्रागिरीमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन्। आजै ट्रफी प्रधानमन्त्री र सर्वसाधारणलाई समेत देखाउने कार्यक्रम रहेको छ। यस्तै ट्रफीलाई भोली वसन्तपुर लगिने कार्यक्रम छ। यस अघि […]

FEATURE
on ११ कार्तिक २०७५, आईतवार १०:१०
858 views 0 secs

इस्लामावाद – पाकिस्तानी सैनिक अदालतले १४ जनालाई आतङ्ककारीलार्इ मृत्युदण्डको सजाय सुनाएको छ। पाकिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका उनीहरुलार्इ शनिबार इस्लामावादस्थित सैनिक अदालतले मृत्युदण्डकाे सजाय सुनाएकाे हाे। उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुन अनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ। सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक […]

FEATURE
on ११ कार्तिक २०७५, आईतवार १०:०७
901 views 0 secs

नेपालगन्ज– मुलुक संघीय संरचनामा प्रवेश गरेपछि नेपाल औषधि ब्यवसायी संघले पनि विधान संशोधन गरेर आफुलाई प्रादेशिक संरचनामा लगेको छ। संघको नेपालगन्जमा शनिबार अबेरसम्म सम्पन्न साधारण सभाको बन्द सत्रले साविकको अञ्चल शाखालाई खारेज गरी प्रादेशिक संरचनासहितको विधान संशोधन गरेको हो। देशभरबाट आएका संघका प्रतिनिधीको उपस्थितीमा सर्वसम्मत रुपमा पारित गरिएको विधान संशोधन समितिका संयोजक एवम् संघका निर्वतमान […]

FEATURE
on ११ कार्तिक २०७५, आईतवार १०:०५
685 views 0 secs

काठमाडौं – खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो। सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ। पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ। असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो। बिहान १० बजेतिर ७० वर्षीया तिवारी घरबाट पसलतिर […]

FEATURE
on ११ कार्तिक २०७५, आईतवार १०:०१
1058 views 5 secs

विचारहरुको विकास र महत्वपूर्ण सार्वजनिक नीतिका विषयहरुमा बौद्धिक बहसको आधार निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको इन्डिया फाउन्डेसनको उच्च प्रशंसा गर्न चाहन्छु । पाँचौं वर्षको अवधिमा, यस ‘इन्डिया आइडिया कन्क्लेभ’ फरक चरित्रको एक नेतृत्वदायी समारोह मात्र नभई विचारहरुको जन्म, विकास आदान-प्रदानका हिसाबले एक विशिष्ठ माध्यमका रुपमा विकास भएको छ । त्यसले कालान्तरमा अझ सौहार्द […]

FEATURE
on ११ कार्तिक २०७५, आईतवार ०९:५३
611 views 0 secs

११ कात्तिक, बाँके । रेडपाण्डाको (हाब्रे) छालासहित प्रहरीले गएराति कोहलपुर नगरपालिका–२, मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश ५ प्रहरी अनुसन्धान व्यूरो टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।