काठमाडौं – भक्तपुरको चाँगुनारायणमा अपागंता भएकी १३ वर्षीया बालिका गत सोमबार सामूहिक बलात्कारको शिकार भएकी छिन्। ती बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले स्थानीय ७० वर्षीय श्यामबहादुर मिजार र घेटेरो सार्कीलाई पक्राउ गरेको छ। गत भदौ १० गते काठमाडौंको बालाजुस्थित एक खाजाघरको शौचालयमा १४ वर्षीया बालिकालाई जबर्जस्ती शौचालयमा […]
कोलम्बो- श्रीलङ्काका सभामुख कारु जयासूर्यले संसद्को बैठक ७ नोभेम्बरका लागि आह्वान गरेका छन्। उनले शुक्रबार सांसदहरुसँग बैठक गर्दै आगामी ७ नोभेम्बरमा संसद्को बैठक बोलाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।रनिल विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बन गरेका थिए। तर, सभामुख जयासूर्यले संसद बैठक […]
ताप्लेजुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले असफलताको लय लिँदै गरेको बताउँदै यसमा कुनै एक दल वा व्यक्तिको मात्र दोष नरहेको बताएका छन्। उनले जनताले अपेक्षा गरे अनुसार सरकारले काम गर्न भने नसकेको आरोप लगाए। कार्यकर्ता भेटघाटको सिलसिलामा ताप्लेजुङ आइपुगेका थापाले शनिबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुलुकका दलहरुको नीतिगत तथा व्यवस्थागत त्रुटीका […]
काठमाडौं – इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक पाउन सकेका छैनन्। ‘नेपालका उद्योगलाई (दर्ता भएका एक हजार) क्षमता अनुसार इँटा उत्पादन गर्न यतिखेर कम्तीमा साढे एक लाख श्रमिकको आवश्यकता छ,’ चित्रकारले भने, ‘श्रमिक चाहिएकोबारे अनेक शैलीले […]
काठमाडौं– सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको बताइएको छ । ५ दिनदेखि मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च ४० देखि ५० हजार पुगेको डा अरुण सायमीले रातोपाटीलाई बताए । डाक्टर सायमीले भने,‘अहिलेसम्म प्रधानमन्त्रीको उपचार भैइरहेको हुँदा खर्चको बारेमा […]
काठमाडौं । ओहिया परिवारले सन् १९७८मा स्थापना गरेको कोल्ट फाउण्डेशनले युके विश्वविद्यालयमा भर्ना हुने जेहेन्दार विद्यार्थीहरुलाई दिने फेलोसिप नेपाली विद्यार्थीले पनि पाउन सफल भएका छन् । बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र व्याचलर अफ साइन्स (हन्स) कम्प्युटिङ अध्ययन गर्न चाहने विद्यार्थीले यस छात्रावृत्तिका लागि आवेदन दिएका थिए । जसअनुसार पुर्वी नेपाल फुङलिग ताप्लेजुङकी फुटी शेर्पाले उक्त फेलोसिप […]
काठमाडौँ । तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको भाखा नाघेको कर्जा […]
एजेन्सी । पत्नीलाई गुजारा भत्ता (जिविको पार्जन भत्ता) दिनुपर्ने आदेशपछि एक पति बोरामा पैसा बोकेर अदालतमा पुगे। जब उनले बोरा खोले तब अदालतका वकिल तथा उपस्थित सबै चकित बने। यो घटना भारतको चण्डीगढ भन्ने स्थानको हो। अदालतले ती व्यक्तिलाई हरेक महिनामा ७ हजार रुपैया पत्नीलाई गुजारा भत्ता स्वरुप उपलब्ध गराउनु पर्ने आदेश दिएको थियो। उक्त […]
दाङको घोराही–१३ डुम्मर गाउँमा दुई र आधा विगाहा जग्गा भाडामा लिएर गरिएको व्यावसायिक फूलखेती । फूल तिहारअघि नै बोटबाट बिक्री भैसकेका छ । तस्वीर : रीता लामा, रासस
जापान एयरलाइन्सका ४२ वर्षीय विमानचालक कात्सुत्वोसी जित्सुकावा २८ अक्टोबरका दिन मापसेको जाँचमा फेल भएपछि पक्राउ परेका हुन्। उनको रगतमा १०० एमएल रगतमा मदिराको मात्रा १८९ एमजी रहेको पाइएको थियो। बेलायतमा पाइलटलाई २० एमजीसम्म छुट हुन्छ। उनले आफूले अत्याधिक मद्यपान गरेर विमान उडाउन खोजेको अक्सब्रिज म्याजिस्ट्रेट कोर्टमा स्वीकार गरेका थिए। जापानी समाचार संस्था एनएचकेका अनुसार चालकदलका […]