Home > Articles posted by NewsDesk (Page 350)
FEATURE
on २० कार्तिक २०७५, मंगलवार १२:१५
905 views 0 secs

सुर्खेत — प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर […]

FEATURE
on २० कार्तिक २०७५, मंगलवार १०:३०
756 views 1 sec

काठमाडौं – सभापति शेरबहादुर देउवा इतर रहेका नेपाली कांग्रेसका असन्तुष्ट पक्षभित्र एकअर्काको कार्यशैलीलाई लिएर असन्तुष्टि बढेको छ। सार्वजनिक समारोहमा सभापतिको आलोचनामा समय खर्चने नेताहरू पार्टीको आधिकारी फोरमहरूमा अनुपस्थित रहने गरेको भन्दै असन्तुष्टभित्रैबाट एकअर्काको आलोचना हुन थालेको छ। गुट–उपगुट र समूहमा विभाजित नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै रामशरण […]

FEATURE
on २० कार्तिक २०७५, मंगलवार १०:२८
1027 views 0 secs

काठमाडौं – इन्डोनेसियामा हुने १५औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन्। नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आआफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगिता इन्डोनेसियाको जकार्तामा नोभेम्बर २१ देखि २५ तारिखसम्म […]

FEATURE
on २० कार्तिक २०७५, मंगलवार १०:२२
1119 views 0 secs

सांघाई (एजेन्सी) – चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्वका ठूला अर्थतन्त्र भएका देशले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदम नचालेको आरोप लगाइरहेका बेला राष्ट्रपति सीको सोमबार यस्तो प्रतिबद्धता आएको हो। चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनिकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक […]

FEATURE
on २० कार्तिक २०७५, मंगलवार १०:१८
905 views 1 sec

काठमाडौं – लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो। त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। ‘लोडसेडिङ अन्त्य भएको योसमेत गरेर तीन तिहार हुन्छ,’ उनले सोमबार […]

FEATURE
on १९ कार्तिक २०७५, सोमबार १६:३०
1391 views 0 secs

काठमाडौं – नेपाल आयल निगमले नयाँ मापदण्ड तयार गरेर ‘नमूना पेट्रोल पम्प’ सञ्चालन अनुमति दिए पनि पूर्णरुपमा कार्यान्वनयमा नआउँदै मापदण्ड फेर्ने तयारी गरेको छ। ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली छैठौं संशोधन २०७३’ मा भएको व्यवस्था प्रयोगमा नआउँदै निगमले संशोधनको प्रक्रिया सुरु गरेको हो। नमूना पम्प सञ्चालन गर्न ठूलो लगानी लाग्ने भएपछि अनुमति लिएका व्यवसायीले मापदण्ड संशोधनका […]

FEATURE
on १९ कार्तिक २०७५, सोमबार १५:०४
654 views 0 secs

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। विराटनगर विमानस्थलमा साेमबार पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको बताए। अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने […]

FEATURE
on १९ कार्तिक २०७५, सोमबार १५:००
829 views 0 secs

एजेन्सी। संयुक्त राष्ट्रिसंघका एक अधिकारीले युद्धग्रस्त यमन बालबालिकाकालागि नर्क जस्तै भएको टिप्पणी गरेका छन। यमनमा प्रत्येक वर्ष पाँच हजार बालबालिकाको कुपोषण र त्यससँग सम्बन्धित विमारीका कारण मृत्यु हुने गर्छ। जसको सजिलैसँग उपचार गर्न सकिन्छ। युनिसेफमा दक्षिण एशिया र उत्तर अफ्रिकाको क्षेत्रीय निर्देशक गीर्ट क्याप्लेयरले यो महिनाको अन्तिममा हुने शान्ति वार्तामा सहभागी हुन र युद्ध विराम […]

FEATURE
on १९ कार्तिक २०७५, सोमबार १४:५७
832 views 0 secs

सर्लाही- जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान गोली लागि मृत्यु भएका नेपाली कांग्रेसका कार्यकर्ता रामविलास महतोको सातौं दिन सोमबार बिहान दाहसंस्कार गरिएको छ । सरकारले अधिकांश माग पूरा गरेकाले सोमबार बिहान आफन्तले मृतक महतोको शव बुझेर दाहसंस्कार गरेको कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले जानकारी दिए । गतकात्तिक १३ गते […]

FEATURE
on १९ कार्तिक २०७५, सोमबार १४:१५
1012 views 0 secs

काठमाडौं – निर्माता माधव वाग्लेले आफूलाई प्रहरी कर्मचारीले फूलीको लोभमा फसाएको आरोप लगाएका छन् । चलचित्र ‘चङ्गा चेट’मा रहेको ‘गोजीमा दाम छैन..’ बोलको गीतले डेढ दर्शक करोड पाएको खुसियालीमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । केही केही महिनाअघि मात्रै वाग्ले नक्कली नोट प्रकरणमा पक्राउ परेर हिरा भएका थिए । ‘नक्कली नोटमा फिल्म […]