Home > Articles posted by NewsDesk (Page 345)
FEATURE
on ७ मंसिर २०७५, शुक्रबार ११:०४
743 views 0 secs

काठमाडौं। वैदेशिक रोजगार विभाग बुद्धनगरमा वैदेशिक रोजगारका नाममा भएको ठगीका सम्बन्धमा पर्ने उजुरीको संख्या गत कात्तिक महिनामा घटेकोे छ। कात्तिक महिनामा दशैँ, तिहार, छठ जस्ता पर्वका कारण सार्वजनिक विदामा विभाग बन्द भएकोले पनि पीडितको उजुरी संखयामा अन्य समयको भन्दा कमी आएको विभागले जनाएको छ। कात्तिक महिनामा व्यक्तिगत उजुरी ४३ वटा र संस्थागत उजुरी ४८ वटा […]

FEATURE
on ६ मंसिर २०७५, बिहीबार १२:०४
668 views 0 secs

काठमाडौं । सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई–प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ । बागबजार काठमाडौंमा रहेका आफ्नै कार्यालयमा आयोजना गर्न लागिएको फेयरमा अष्ट्रेलियका पैंतिस वटा कलेज तथा विश्वविद्यालयहरुको […]

FEATURE
on ६ मंसिर २०७५, बिहीबार ११:५९
835 views 0 secs

मङ्गलबारे । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चौरीगोठ बेँसी सार्न थालिएको छ। इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो। अत्याधिक चिसो हुन थालेपछि चौरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन्। […]

FEATURE
on ६ मंसिर २०७५, बिहीबार ११:५५
753 views 0 secs

एजेन्सी। ब्राजिलमा घरबाहिर उभिएकी एक्ली युवतीको मोवाइन खोस्ने प्रयास एक चोरको लागि निकै खतरनाक साबित भयो । ती युवतीले चोरलाई नराम्रोसँग पाठ सिकाएकी छिन् । विगत ४ वर्षदेखि आत्मरक्षाको प्रशिक्षण लिइरहेकी ती युवतीले चोरलाई यसरी फसाइन् कि चोरले रुँदै दयाको भिख माग्न थाल्यो । प्रहरीले ती आरोपीलाई पक्राउ गरेर मुद्दा चलाएको छ । यो घटना […]

FEATURE
on ६ मंसिर २०७५, बिहीबार ११:५१
786 views 0 secs

नयाँदिल्ली । नेपालस्थितदिपेन्द्र कँडेल ईनिसिएटिभ (डिकेआई) र भारतको साउथदिल्लीनगर कर्पोरेशन (एस.डि.एम.सि) ले पब्लिक सेक्टर ईनोेभेशनमा सहकार्य गर्ने भएका छन्। ईनिसिएटिभका अध्यक्षपब्लिक सेक्टर ईनोभेटर ई. दिपेन्द्र कँडेल र साउददिल्लीनगरपालिकाका मेयर नरेन्द्र चावलाबीचहालै दिल्लीमा भएको भेटवार्तामा सहकार्य गर्नेबारे सहमति भएको हो। कँडेलले आफ्नो ईनिसिएटिभले पहिलो सहकार्य यही नगरपालिकासँग गरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहकार्यलाई समेत अघि बढाएको जनाए। […]

FEATURE
on ६ मंसिर २०७५, बिहीबार ११:४६
615 views 0 secs

काठमाडौँ । सातौँ कर सप्ताहको अवसरमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सातौ कर सप्ताहको अवसरमा विहिबार काठमाण्डौको भद्रकालीस्थित नेपाली सेनाको फुटबल मैदानमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल भएको हो। कर प्रशासनको तर्फबाट आन्तरिक राजश्व विभाग, विभिन्न कर कार्यालय, भंन्सार विभाग तथा अर्थ मन्त्रालयका कर्मचारी र उद्योगीहरुको तर्फबाट […]

FEATURE
on ६ मंसिर २०७५, बिहीबार ११:४१
764 views 0 secs

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ की १३ वर्षिया बालिका मीना सिर्पाली खेत जोत्दै। यहाँका प्रायजसो युवा धन कमाउन विदेश गएका कारण गाउँमा भएका महिला आफैँले खेतबारीको काम गर्नुपरेको छ। तस्वीरः अमरराज पुन, मुसिकोट, रासस

FEATURE
on ५ मंसिर २०७५, बुधबार १२:४३
1408 views 1 sec

काठमाडौँ । मलेसियासँग नयाँ श्रम सम्झौता भएको २१ दिन पुगिसक्दा पनि पहिल्यै भिसा लागेर त्यहाँ जाने पर्खाइमा रहेका कामदार समेत जान नपाएको व्यवसायीले बताएका छन्। मलेसियामा कामदार पठाउने प्रक्रिया विगत पाँच महिनादेखि रोकिएको छ। अधिकारीहरूले सम्झौताको प्रक्रियागत कार्यान्वयन विधि तयार पार्न गठन गरिएको समूहले केही दिनमा काम सक्ने र लगत्तै कामदारका लागि मलेशिया खुल्ला गरिने […]

FEATURE
on ५ मंसिर २०७५, बुधबार १२:३९
609 views 1 sec

दमौली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-९ का होमबहादुर थापा र सुकबहादुर थापा छन्। मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई […]

FEATURE
on ५ मंसिर २०७५, बुधबार १२:३५
882 views 0 secs

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ। जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो। स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले स्थानीय कमिटीको नेतृत्व चयन गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको […]