Home > Articles posted by NewsDesk (Page 340)
FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १३:५५
628 views 0 secs

सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ। महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ। यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जनतालाई सास्ती दिएको भन्दै जोर बिजोर […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १३:४५
573 views 0 secs

प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने नियम पालना नगरेका वाणिज्य बैंकहरूलाई सरकारले उल्टै ३७ अर्ब रूपैयाँ निक्षेपको रूपमा दिने भएको छ। २५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था छ। असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ६.४ र उर्जा तथा पर्यटनमा ७.६ […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १३:२३
757 views 0 secs

एजेन्सी। मलाइका अरोडा र अर्जुन कपुरबीचको सम्बन्ध यतिबेला चर्चामा छ। अब मलाइका स्वयंले यो सम्बन्धलाई नयाँ मोड दिएकी छन्। मलाइकाले इन्स्टाग्राममा केही फोटो शेयर गरेकी छन् जसमा उनले आफ्नो घाँटीमा ‘एमए’ लेखिएको पेन्टेड सिक्री लगाएकी छन्। एमको अर्थ मलाइका हो भने एको अर्थ अर्जुन हुन्छ। आफू र अर्जुनको नामको पहिलो अक्षर लेखिएको सिक्री लगाएर मलाइकाले […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १३:१४
985 views 0 secs

काठमाडौं। कैलालीको टिकापुरमा एक किशोरी मृत फेला परेकी छन्। टिकापुर नगरपालिका १ व्लक नं १६ की १६ वर्षीया पुजा थापा मृत भेटिएकी हुन्। आफ्नो घर नजिकैको खुला चौरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार बिहानै घरबाट निस्केकी उनकाे पछि खुला चौरमा मृत अवस्थामा शव फेला परेकोले थियो। याे विषयमा […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १३:०२
641 views 0 secs

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको दावी गरेको छ। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाए। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उनले सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको बताए। उपसभापति निधिले आफ्नो पार्टीले सशक्त […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार १२:५१
560 views 0 secs

काठमाडौं। अस्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाका निजी सहयोगीका रुपमा अस्ट्रेलिया पुगेका वाङ्छु शेर्पाले गर गहनालगायत बहुमूल्य सामान लिइ फरार रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ। राजदूतका निजी सहयोगी बाङ्छु शेर्पाले नेपालमा र सिंगापुरमा समेत विभिन्न नेपालीलाई ठगेर फरार रहेको दूतावासले जनाएको हो। अस्ट्रेलियाको प्रहरीले समेत अस्ट्रेलिया बाहिर वाङ्छुले गरेका ठगी सम्बन्धी अनुसन्धान तथा कारवाही अगाडि […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार ११:५८
785 views 0 secs

भक्तपुर – “क्षयरोग विरुद्ध जागरुक हाम्रो भावना, क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहाना” भन्ने मुल नाराका साथ नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरेर ६५ औं राष्ट्रिय क्षयरोग दिवस मनाइँदै छ । नेपालमा ४४ हजार टिभीका रोगी रहेको अनुमानित तथ्यांक रहेपनि ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउने गरेका राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार ११:५२
1003 views 0 secs

काठमाडौं । सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई–प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ । बागबजार काठमाडौंमा रहेका आफ्नै कार्यालयमा आयोजना गर्न लागिएको फेयरमा अष्ट्रेलियका पैंतिस वटा कलेज तथा विश्वविद्यालयहरुको […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार ११:४६
685 views 0 secs

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २७ बाट सुरु हुने पाँचौं दक्षिण एसियाली महिला फुटबल (साफ) विराटनगरमा आयोजना गर्ने जनाएको छ। एन्फा प्रवक्ता किरण राईले चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता विराटनगरको सहिद रंगशालामा गराइने बताए। ‘उपत्यकामा रंगशालाको अभावका काण यस पटक प्रतियोगिता उपत्यकाबाहिर आयोजना गर्न लागिएको हो,’ राईले भने। यसअघि गत […]

FEATURE
on १४ मंसिर २०७५, शुक्रबार ११:४३
812 views 0 secs

कोलम्बो – श्रीलंकाली संसद्ले बिहीबार प्रधानमन्त्री कार्यालयको बजेट कटौटी गरेको छ। विवादित प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई अप्ठेरो पार्ने उद्देश्यले संसद्ले प्रधानमन्त्री कार्यालयको बजेट कटौती गरेको बताइएको छ। हप्तौं लामो राजनीतिक गत्यावरोधकै बीच संसद्मा भएको मतदानमा राजापाक्षे पक्षधरले भाग नलिएपछि श्रीलंकाली राजनीतिमा थप तरंग उत्पन्न भएको छ। देशको संसद्ले मतदानमा राजापाक्षे समर्थक सांसद उपस्थित नभएपछि उनलाई अप्ठेरो […]