Home > Articles posted by NewsDesk (Page 33)
FEATURE
on २० मंसिर २०७८, सोमबार ०७:३९
305 views 1 sec

आज २०७८ मंसिर २० गते (सोमबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै ति […]

FEATURE
on २० मंसिर २०७८, सोमबार ०७:०९
336 views 13 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ–सहयोग पाइनेछ। तर नपत्याएको कामले भने फाइदा पनि […]

FEATURE
on १९ मंसिर २०७८, आईतवार २०:५७
578 views 1 sec

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले ब्रिगेडलाई एक–शून्य गोल अन्तरले हरायो । आर्मीका लागि भरत खवासले ८५ औँ मिनेटमा गोल गरे । सन्तोष तामाङले मिलाइदिएको पासलाई भरतले गाेलमा परिणत गरेका हुन् । प्रतियाेगितामा आर्मीकाे याे पहिलाे जित हाे । […]

FEATURE
on १९ मंसिर २०७८, आईतवार १९:४३
288 views 0 secs

बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले […]

FEATURE
on १९ मंसिर २०७८, आईतवार १८:४१
374 views 0 secs

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा […]

FEATURE
on १९ मंसिर २०७८, आईतवार १८:१५
338 views 1 sec

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट नागरिकलाई जाेगाउन आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आज आइतवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि […]

FEATURE
on १९ मंसिर २०७८, आईतवार १७:५७
292 views 0 secs

बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्। पाँच दिन अघि २८ किलो चरेशसहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका–३ की ३२ वर्षीया कल्पना रोकायाले आइतबार दिउँसो करिब १२ बजेतिर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ज्ञानबहादुर बिष्टले हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेकी रोकायाको उद्दार गरिएको जानकारी […]

FEATURE
on १९ मंसिर २०७८, आईतवार १७:२६
278 views 0 secs

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन्। आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले शपथ […]

FEATURE
on १९ मंसिर २०७८, आईतवार १६:४३
284 views 0 secs

नेपाली चलचित्रमा नायिका निरुता सिंहको रोनाधोनाबाट दिक्क भएका दर्शकले ‘हिरो’बाट डेब्यु गरेकी नायिका रेखा थापाको स्टाइललाई रुचाए । दुई दशकअघि रेखा थापाले चलचित्र क्षेत्रमा डेब्यु गर्दै गर्दा उनको ‘बोल्ड’ शैलीले दर्शकको मन जित्यो । यसपछि त रेखाले नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज नै गरिन् । अधिकांश चलचित्र नायक (अभिनेता) केन्द्रित बनिरहेका बेला रेखाले नायकको परिभाषा […]