Home > Articles posted by NewsDesk (Page 327)
FEATURE
on २५ मंसिर २०७५, मंगलवार १६:४१
607 views 0 secs

काठमाडौँ। माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ। कम्पनीले मंवलबार एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ। शेयर आवेदकको नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १६:३१
539 views 0 secs

काठमाडौं। एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोज र विराटनगर वारियर्सबीचको खेल नाटकीय रुपमा अन्त्य भएको छ । सुरुमा पाएको ८५ रनको लक्ष्य पनि भेट्टाउन नसकेको विराटनगरले अन्ततः सुपरओभरमा खेल जितेको छ । पहिले ब्याटिङ गरेको पोखराले ८४ रन बनाउँदै ८५ रनको विजय लक्ष्य दिएकोमा विराटनगर पनि ८४ रनमै अलआउट भएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभरमा […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १४:४२
687 views 0 secs

काठमाडौं। मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ। अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि बिहान साँढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। साँढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो। सांसदहरुको कार्य व्यस्तताका […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १४:३९
747 views 0 secs

गाईघाट (उदयपुर)। उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालक नै संलग्न हुने गरेको दखिएको छ। जिल्लामा भएका चार महीनाभित्रका बालिका बलात्कार झण्डै सात घटना तथा […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १२:४४
583 views 0 secs

काठमाडौं । नेपाल र कतारबीच नयाँ श्रम समझदारी हुने भएको छ । जिसिएम महासभामा कोलम्बो प्रोसेसका १२ वटा राष्ट्रहरुको प्रतिनिधित्व गर्दै मोरक्को पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच भएको छलफलमा कतारमा नेपाली कामदार नयाँ प्रक्रियाबाट लैजाने बारे छलफल भएको हो । वैदेशिक रोजगारका लागि […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १२:४०
860 views 13 secs

गायक श्री थापा मगर अनि पमिता श्रेष्ठको आवाजमा रहेको नयाँ गित “तिमि नै मेरो ढुकढुकी” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन भण्डारीको शब्द रचना तथा श्री थापा मागर कै संगीत रहेको छ । सार्बजनिक गित को भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गरेका छन् भने नबिन निरौलाको सम्पादन रहेको छ […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १२:१३
1967 views 0 secs

ध्रुबसागर शर्मा गलेश्वर। वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ। तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ। उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १२:१०
824 views 0 secs

मन्थली। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले आफ्नो कुटनीतिक मर्यादा बिर्सिएर अनावश्यक विवादमा तानिएको टिप्पणी गरेका छन्। मंगलबार प्रेस युनियन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले विवादस्पद संस्थाको कार्यक्रममा सरकारकै आयोजना जस्तो गरी प्रस्तुत हुनु मुुलुकका लागि लज्जाको विषय भएको टिप्पणी गरेका हुन्। सरकारले सुरक्षा र कुटनैतिक मर्यादा भित्र रहेर गर्नुपर्ने […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार १२:०६
676 views 0 secs

काठमाडौं – विश्व रग्बीको ‘प्रोजेक्ट एसिया १० लाख’ लक्ष्यको मुख्य अंगका रूपमा ‘रग्बी विश्वकप २०१९ मैदानबाहिर प्रभाव’ नामक कार्यक्रम यही शनिबार टुँडिखेलमा आयोजना गरिएको थियो। जसमा २,५०० मानिसले सहभागिता जनाएका थिए। नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको उक्त कार्यक्रममा सबै तप्काका मानिस सहभागी भए। उनीहरूमध्ये धेरै जनाले पहिलोपटक रग्बी बललाई छोएको बताएका थिए। नेपाल रग्बी […]

FEATURE
on २५ मंसिर २०७५, मंगलवार ११:४८
827 views 5 secs

११ डिसेम्बर ओशोको जन्म दिन हो। ओशो आज भौतिक शरीरमा रहेका भए आज हामी उनको ८७औँ जन्मदिवस मनाइरहेका हुन्थ्यौँ। ओशोलाई भारतमा सबैभन्दा पहिला बुझ्ने वर्ग साहित्यकार, लेखक, कलाकार र पत्रकारको रह्यो। त्यसमध्ये भारतका प्रसिद्ध पत्रकार, लेखक र समाजवादी नेता एमभी कामथले ओशोको जीवनकालमै लेखेका केही उद्वरणले मलाई अत्यन्तै आन्दोलित गरेका थिए। ओशो विगत शताब्दीका सबैभन्दा […]