Home > Articles posted by NewsDesk (Page 323)
FEATURE
on २८ मंसिर २०७५, शुक्रबार १०:५२
940 views 0 secs

कोलम्बो – श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ। अदालतले विहिबार आफ्नो फैसला सुनाउदै सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको छ। सर्वोच्च अदालतका सात जना न्यायाधिशको संयुक्त इजलाशाले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको उक्त अदालतले जनाएको छ। अदालतले संसद विघटन […]

FEATURE
on २८ मंसिर २०७५, शुक्रबार १०:४८
697 views 1 sec

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच पार्टी सञ्चालन र निर्वाचनमा पराजयको विषयलाई लिएर विवाद भएको हो। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा एक वर्ष समय गुजारेका नेताहरू […]

FEATURE
on २७ मंसिर २०७५, बिहीबार १४:२२
811 views 0 secs

डडेल्धुरा–सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ। शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो। किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’ त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने […]

FEATURE
on २७ मंसिर २०७५, बिहीबार १३:१९
1228 views 0 secs

सोलुखुम्बु – जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिए । सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने […]

FEATURE
on २७ मंसिर २०७५, बिहीबार १३:१६
640 views 0 secs

सन् २००८ मा जर्सीमा भएको आईसीसी डिभिजन ५ क्रिकेटमा नेपालका बलर मेहबुब आलमले १० विकेट लिएर विश्वलाई चकित तुल्याएका थिए । मोजाम्बिकविरुद्ध आलमले लिएको उक्त १० विकेटको चर्चा अहिलेसम्म सेलाएको छैन । मेहबुबकै पदचापलाई बुधबार भारतका रेक्स राजकुमार सिंहले पछ्याएका छन् । सिंहले भारतको चर्चित घरेलु प्रतियोगिता कुचबिहार ट्रफीमा अरुणाञ्चलबिरुद्ध एकै इनिङमा १० विकेट लिएका […]

FEATURE
on २७ मंसिर २०७५, बिहीबार १३:०८
1024 views 0 secs

कलाकारको रूपमा कुन्जना घिमिरेलाई नचिन्ने सायदै होलान् । सानोपर्दाको हाँस्यशृङ्खला ‘मेरी बास्सै’मा सुन्तली नामको चरित्र निर्वाह गरेर सर्वत्र चिनिएकी उनको परिचय पछिल्लो समय समाज सेवीको रूपमा पनि अगाडि आउने गर्छ । कलाकारिताकै जोडी अभिनेता सिताराम कट्टेलसँग प्रेम विवाह गरेकी उनी सीतारामसँगै समाज सेवामा पनि लागिपरेकी छन् । सानो पर्दाको अलवा विज्ञापन, चलचित्रमा पनि बाक्लै देखिने […]

FEATURE
on २७ मंसिर २०७५, बिहीबार १३:०५
594 views 0 secs

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार खेपेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल रुसी टोली सीएसएसके मस्कोसँग ३–० गोलले पराजित भयो । मस्कोको जितमा फेडोर चालोभले ३७औं, जर्गी सेनीकोभले ४३औं र अर्नोर सिगुर्डसनले ७३औं मिनेटमा गोल गरे । पहिलो हाफमै दुई गोलले […]

FEATURE
on २७ मंसिर २०७५, बिहीबार १३:०२
665 views 0 secs

सिड्नी – विश्वमै सबैभन्दा बढी उमेरमा स्काइडाइविङ गरेर अष्ट्रेलियाकी १०२ वर्षे आइरिन ओ‘शियाले विश्व रेकर्ड राख्न सफल भएकी छिन् । उनले १४ हजार फिटमाथिबाट २२० प्रतिघण्टाको रफ्तारमा सफलतापूर्वक अवतरण गरेकी थिइन् । यसभन्दा अघि सन् १९१६ मे मा र पहिलोपटक १०० औँ जन्मदिनमा गरी दुईपटक स्काइडाइविङ गरिसकेकी आइरिनका लागि तेस्रोपटकको स्काइडाइविङ सहज भएको बताउँछिन् । […]

FEATURE
on २७ मंसिर २०७५, बिहीबार १२:५९
821 views 0 secs

ललितपुर–महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन गरेका छन् । नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयवासीको आर्थिक सहयोगमा निर्माण भएको हो । भवनको लागत रु २५ लाख २९ हजार १६० रहेको निर्माण समितिले बताएको छ । प्रहरी नायब महानिरीक्षक क्षेत्रीले सेवाग्राहीलाई […]

FEATURE
on २७ मंसिर २०७५, बिहीबार १२:५५
1027 views 0 secs

एजेन्सी – दिनभरीको थकाइ मार्न रातभरी सुत्न आवश्यक छ । निद्रा स्वास्थका लागि अत्यावश्यक छ । १८ देखि २५ वर्ष यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ । भने २६ देखि ६४ उमेरका मानिसहरुका लागि दिनमा ७ देखि ९ घण्टासम्मकै निद्रा राम्रो मानिन्छ । तर यो उमेरका मानिसहरु काम सँगसँगै […]