Home > Articles posted by NewsDesk (Page 312)
FEATURE
on ६ पुष २०७५, शुक्रबार ११:५५
691 views 0 secs

ललितपुर – सुर्खेत गुर्वागोठका २३ वर्षीय युवा चन्द्रबहादुर, सर्लाही हरिवनका २९ वर्षीय रमेश केसी, कालिकोट नरहरनाथका २७ वर्षीय नेत्रबहादुर विष्ट मानसिक रोगको उपचारका लागि ललितपुरको लगनखेल स्थित केन्द्रीय मानसिक अस्पतालको वार्डमा भर्नारत छन्। यी तीन युवा त उदाहरण मात्र हुन्। उक्त अस्पतालको ५० बेड मध्ये अधिकांशमा युवा उमेर समूहकै बिरामी बढी छन्। कहिले बेड खाली […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार ११:४९
744 views 0 secs

मड्रिड – स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । सोही दुर्घटनाकामा परी अन्य १२ जना बेपत्तासमेत भएका छन्। स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार यस घटनाबार सञ्चारमाध्यमलाई जानकारी गराएका छन्। दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ। उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार ११:४१
651 views 0 secs

बीबीसी अमेरिकी राष्ट्रपतिका रक्षामन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन् । अमेरिकी राष्टप«ति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलिपल्टै अकस्मात् जनरल म्याटिसको यस्तो निर्णय बाहिरिएको हो । उनको राजीनामापछि ट्रम्पले जेम्स म्याटिसको उच्च मूल्याङ्कनसहित फेब्रुअरी अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन् । उनले म्याटिसको उत्तराधिकारिको नाम भने उल्लेख गरेनन् । उनले […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार ११:३५
584 views 0 secs

लन्डन – टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले इमिरेट्स रंगशालामा सम्पन्न खेलदौरान डिले अलीमाथि समर्थकले बोतल प्रहार गरेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आर्सनललाई लिन आग्रह गरेका छन्। बुधबार इङ्लिस लिग कपको क्वार्टरफाइनलमा टोटेनह्यामले आर्सनललाई २–० ले पराजित गरेको थियो । दक्षिण कोरियाली स्ट्राइकर सन ह्युङ–मिनले गरेको गोलमा अग्रता लिएको टोटेनह्यामका लागि अलीले अग्रता दोब्बर पार्दै अघिल्लो चरणमा […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार ११:१८
937 views 0 secs

भक्तपुर – भक्तपुरको ऐतिहासिक नवदुर्गा गणका मानवरुपी देवतालाई बिहीबार घ्याम्पो चढाइएको छ। गणका १२ देवतालाई एकएक वटा घ्याम्पो चढाइएको हो। भक्तपुरका खाइतू थरका परिवारहरुले कमलविनायकस्थित नवदुर्गास्थित द्योछें देवता घरमा विधिपूर्वक विभिन्न पूजालगायतका अनुष्ठान गरी तामाको ठूल्ठूला घ्याम्पा चढाएका हुन्। भक्तपुर नगरपालिका ८ लिवालीस्थित नारायणप्रसाद खाइतूको अगुवाइमा घ्याम्पो चढाउने काम सम्पन्न भएको हो। नवदुर्गाका १२ देवगणलाई […]

FEATURE
on ६ पुष २०७५, शुक्रबार ११:१५
585 views 1 sec

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी स्थायी कमिटीको तेस्रो बैठकबाट उचित निष्कर्षसहित नयाँ अभियान अगाडि सारिने बताएका छन्। पार्टी अगाडि बढाउन खुलेर छलफल गरिएको उनले बताए। पार्टीको बैठकमा भएका तितामिठा कुरा बाहिर आएजस्तो भने नरहेको उनले दाबी गरे। भरतपुर महानगरपालिका वडा नम्बर ६ को पारसनगरमा रहेको सहिद स्मृति माविको स्वर्ण महोत्सवको […]

FEATURE
on ५ पुष २०७५, बिहीबार १६:२८
600 views 0 secs

लन्डन – म्यानचेस्टर युनाइटेडले यस सिजनका लागि पूर्वखेलाडीसमेत रहेका ओले गुनर सोल्सजायरलाई बुधबार अन्तरिम प्रशिक्षकमा नियक्त गरेको छ। क्लबले लगातार खराब नतिजा सामना गरेपछि मंगलबार प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको युनाइटेडले बुधबार पूर्वखेलाडीसमेत रहेको नर्वेली प्रशिक्षक ओलेलाई जिम्मेवारी दिएको हो। गत आइतबारको घरेलु लिगमा लिभरपुलसँग ३–१ को हार बेहोरेपछि युनाइटेडले प्रशिक्षक माउरिन्होलाई बर्खास्त गरेको थियो। […]

FEATURE
on ५ पुष २०७५, बिहीबार १६:१३
904 views 1 sec

काठमाडौं – संसारभरिका कलाहरूको केन्द्र मानिने भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी कला प्रदर्शनी हुँदैछ। कन्टेप्रोरी कलामा काम गरिरहेका ३७ नेपाली कलाकारद्वारा तयार पारिएका ९० वटा आधुनिक कला पहिलोपटक अस्ट्रियाको राजधानी भियनास्थित वाल्ट म्युजियममा प्रदर्शन हुन लागेको हो। वाल्ट म्युजियमका निर्देशक क्रिस्टियन सिकरग्रुबर, स्वर्गीय डिना बाङ्देल र नेपाल आर्ट काउन्सिलकी स्वस्ती राजभण्डारी कायस्थको संयुक्त पहलमा आगामी अप्रिल […]

FEATURE
on ५ पुष २०७५, बिहीबार १५:५५
1563 views 0 secs

फोक्सिन्टार (उदयपुर) – उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोखरीको सीमाना सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बुधवारदेखि सवारी यातायात चल्न थालेका छन्। बेलिब्रिज सञ्चालनमा आएसँगै खोटाङ सदरमुकाम दिक्तेल यातायातको सोझो सम्पर्कमा आएको गाईघाट–दिक्तेल सडक योजना […]

FEATURE
on ५ पुष २०७५, बिहीबार १५:४३
748 views 0 secs

बासिंटन- हाम्रो देशमा विशिष्ट व्यक्ति आमरुपमा सडकमा हिँडिरहेको देख्न मुस्किल नै हुन्छ। सुरक्षामा खटिने अगुवा पछुवा गाडिलाई प्रतिष्ठाको विषय बनाउने चलन नै बनेको छ। नीजि सुरक्षा अधिकारीको लागि मरिहत्ते गर्नेहरुको भिड पनि उस्तै छ। यही भिडमा केही विश्व नेताहरु सामान्य जीवनयापन गरेका भेटिन्छन्। उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको जीवनशैलीले तामझामपूर्ण जीवन विताउने नेताहरुलाई गिज्याइरहन्छ। क्रिसमस आउनै […]