भरतपुर : एकाएक माइतीमा श्रीमान् आएको देखेपछि अश्मी रुम्बा खुसी भइन् । कुटपिट सहन नसकेपछि तीन महिनादेखि माइतीमा बस्दै आएकी उनलाई श्रीमान् विरेन गुरुङ सुध्रिए भन्ने पनि लाग्यो । साथीसँगै आफूलाई लिन आए भन्ठानेर विगतका सबै घटना बिर्सिइन् उनले । तर कोठामा एक्लै भएको बेला श्रीमान्ले झोलाबाट बोतल झिकेर एसिड हाल्न आएको भन्ने सुनाउँदा अश्मी […]
काठमाडौँ — थ्रीस्टार २०७४ सालको घरेलु फुटबलमा सर्वाधिक सफल क्लब हो । उसले नकआउट फुटबलमा पाँच उपाधि जितेको थियो । वैशाख–जेठ २०७५ मा दुई उपाधि पनि थप्यो । त्यसैको सम्मानमा ललितपुर महानगरपालिकाले थ्रीस्टारलाई ३२ लाख रुपैयाँ पुरस्कार पनि दियो । उसले लिगलाई केन्द्रित गर्दै साउनदेखि चैतसम्मका लागि एक करोड ५० लाखको बजेट बनायो । बजेट र खेलाडीको कौशलको आधारमा थ्रीस्टारलाई […]
बेइजिङ – चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो। यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट […]
अमरगढीस्थित बागबजारमा गएराति आगअगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्। अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ। आगलागीबाट पनेरु तरकारी पसल, स्काई फोटो स्टोडियो र अर्को एक नास्ता पसल जलेका हुन् ।
काठमाडौं – शीर्ष तीनभित्र अटाउन संघर्ष गरिररहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार नवौं स्थानको जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ क्लबको मैदानमा भएको खेलमा आर्मीले जावलाखेलको बलियो रक्षापंक्तिलाई चिर्न नसक्दा अंक बाँड्नुपरेको हो। सुरुआतबाट नै खेलमा दबाब कायम राखे पनि आर्मीले पाएका अवसरलाई […]
सालको पात टपरी हुनी, नहुनी सल्लैको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको… विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो । गीतले डेढ करोड भ्युज कटाएपछि केही दिनअघि ‘सेलिब्रेसन’ कार्यक्रम गरिएको थियो । उक्त […]
१६ पुस, काठमाडौं । जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट सल्केको आगोको […]
ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन्। महर्जनलाई खुमलटार बोलाएरै अध्यक्ष दाहालले आइतवार विहान देशको गौरव बढाएको भन्दै बधाई ज्ञापन गरेका हुन्। महर्जनले शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा संवरण पदक जितेका थिए। भेटमा अध्यक्ष दाहालले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग […]
ढाका- बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ। घटना दक्षिणी सहर बासखालीमा भएको हो। “गोली लागि घाइते भएका […]
काठमाडौँ– राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भएका छन् । एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२ औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । सोमबार र मङ्गलबार तीन÷तीन खेल हुने र बुधबार एक खेल हुनेछ । सोमबारको […]