Home > Articles posted by NewsDesk (Page 308)
FEATURE
on २५ पुष २०७५, बुधबार १२:३६
904 views 0 secs

चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले आफ्ना मागविपरीत चिकित्सा शिक्षा ऐनको विधेयक समितिमा […]

FEATURE
on २४ पुष २०७५, मंगलवार १५:३६
955 views 0 secs

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु. ३४ करोड ७२ लाख) मा खरिद गरेका छन्। जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ। अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी […]

FEATURE
on २४ पुष २०७५, मंगलवार १३:१९
795 views 0 secs

उत्तर कोरियाका नेता किम जोङ उन चिनियाँ राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा ३ दिने चीन भ्रमणका लागि रेल चढेर बेइजिङ पुगेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार किम आफ्नो श्रीमती री सोल जुका साथमा बेइजिङ पुगेका हुन् । किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुन: भेटवार्ताका लागि समय र स्थानबारे छलफल भइरहेको अवस्थामा भएको […]

FEATURE
on २४ पुष २०७५, मंगलवार १२:३६
746 views 0 secs

विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माएकाहरुका लागि २५ हजार रुपैयाँको अक्षयकोष खडा गरिदिएको छ । ‘छोरी बचाऊ र पढाऊ’ अभियानअन्तर्गत आमा संरक्षक रहने गरी बच्चाको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आईएमी बैंकमा खाता खोलेर २५ हजार […]

FEATURE
on २३ पुष २०७५, सोमबार १६:१३
781 views 0 secs

नेपाल र भारतकाबीच १८८० लाईन किलोमिटर खुला सिमाना रहेको छ । यसमध्ये ६४७ किलोमिटर नदी सीमा पर्दछ । यस्तो सीमा रेखै–रेखामा मेची, महाकाली, नारायणी, राप्ती, मोहना, पथरैया, उरिया, पन्जनद, घोङ्गि, लुना अर्णानालाजस्ता साना ठूला गरी करीब ६० ओटा नदीनाला पर्दछन् । नेपालको दक्षिण, दक्षिण–पूर्व तथा दक्षिण–पश्चिम सीमारेखामा अक्सर समतल भूभाग , आवादि जमिन तथा गाउँवस्तीहरु […]

FEATURE
on २३ पुष २०७५, सोमबार ११:४१
939 views 2 secs

पछील्लो समयमा लोकसंगीतको मौलीकता पनको अभाव खडकीरहेको बेला गणेश अधिकारीको “अभाव” ले एकछत्र बजार तताईरहेको छ । मौलीक लय र उत्कृष्ट शब्द रचना रहेको गीत अभाव योग्शना डीजीटल म्युजीक प्रा ली ले आफ्नै नया युट्युव च्यानल मार्फत केही दीन अघी सार्बजनीक गरेको हो। नलाउ झुटो पिरती,आशुको कारखाना,पिडाको राजधानी ,मेरो असल साथी जस्ता सयौ गीतहरूमा आफ्नो […]

FEATURE
on २३ पुष २०७५, सोमबार ११:२३
892 views 2 secs

पछिल्लो समय जापान सरकारले भित्राउने भनिएका कामदारहरु र नेपालमा समेत भाषा परिक्षा लिइ कामदारहरु ल्याउने भन्ने विषयमा आएका समाचारहरु पछि अहिले नेपालमा कन्सल्टेन्सी बजारमा एउटा शब्दले निकै चर्चामा छ। त्यो हो एन फोर (N4)। जापान बसाइको मेरो अनुभव, सिकेको पाठ र जानेबुझेसम्मका आधारमा त्यसै सेरोफेरोमा रहेर केही जानकारीहरु लेख्दैछु । के हो एन फोर (N4) […]

FEATURE
on २३ पुष २०७५, सोमबार १०:२६
734 views 0 secs

जिल्लाको अमरगढीस्थित बसपार्कमा गएराति आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन् । अमरगढी– ५, बसपार्कमा राति १२ बजे आगलागी हुँदा १० वटा पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय, डडेल्धुराले जनाएको छ। आगलागीबाट बसपार्क पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेका हुन् । अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना […]

FEATURE
on २२ पुष २०७५, आईतवार १४:०९
713 views 0 secs

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालका अनुसार पक्राउ […]

FEATURE
on २० पुष २०७५, शुक्रबार १४:४९
738 views 0 secs

काठमाडौं : अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाबारे छानबिन समितिले अध्ययन प्रतिवेदन बुझाएको एक साता बितिसक्यो। तर सरकारले उनलाई पुनः जिम्मेवारीमा पठाउने वा मुक्त गर्ने भन्ने निर्णय लिन नसक्दा दुईपक्षीय सम्बन्धमै समस्या आउन सक्ने परराष्ट्र अधिकारीले बताएका छन्। राजदूतबारे छानबिनसमेत भइसकेपछि पनि निर्णय लिन ढिलाइ गर्नुमा राजनीतिक गठजोड महŒवपूर्ण रहेको उनीहरूको विश्लेषण छ। ‘राजदूत दोषी भए […]