Home > Articles posted by NewsDesk (Page 304)
FEATURE
on २५ फाल्गुन २०७५, शनिबार १३:१४
813 views 6 secs

गृहमन्त्री रामबहादुर थापाले नेक्रविक्रम चन्द नेतृत्वको नेकपालाई कानुनी प्रक्रियाबाटै निस्तेज पारिने बताएका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका उनले चन्द समूह खासै ठूलो चुनौती नभएको पनि बताए । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत आएका गृहमन्त्री रामबहादुर थापा पत्रकारसँग कुरा गर्दै । तस्बिर : कलेन्द्र सेजुवाल/कान्तिपुर ‘हामीले हिजो उनीहरुका […]

FEATURE
on २५ फाल्गुन २०७५, शनिबार १२:५७
2064 views 6 secs

गृहमन्त्री रामबहादुर थापाले नेक्रविक्रम चन्द नेतृत्वको नेकपालाई कानुनी प्रक्रियाबाटै निस्तेज पारिने बताएका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका उनले चन्द समूह खासै ठूलो चुनौती नभएको पनि बताए । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत आएका गृहमन्त्री रामबहादुर थापा पत्रकारसँग कुरा गर्दै । तस्बिर : कलेन्द्र सेजुवाल/कान्तिपुर ‘हामीले हिजो उनीहरुका […]

FEATURE
on २५ फाल्गुन २०७५, शनिबार १२:०१
1351 views 3 secs

दमक नगरपालि का १० घर भएकी ५ फिट अग्ली सिता अधिकारि नाम गरेकी घर बाट झोला किन्न भनि हिडेको र अहिले सम्म नआएको हुदा कहि कतै देख्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा यो सम्पर्क नम्बर मा खबर गरिदिनु हुन अनुरोध गरिन्छ ।यदि तपाईंले कतै यो फोटोमा देख्नु भएको बालिका फेला पार्नु भए कृपया हामीलाई […]

FEATURE
on २५ फाल्गुन २०७५, शनिबार ११:०५
1165 views 0 secs

मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् ।  मनाङको निस्याङ गाउँपालिका- १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला […]

FEATURE
on २४ फाल्गुन २०७५, शुक्रबार १४:४०
839 views 6 secs

देशमा यतिखेर नेकपा नेतृत्वको ‘बलियो’ सरकार चलिरहेको छ । दुईतिहाई बहुमतको सरकार बनेसँगै हामीले राजनीतिक स्थिरता प्राप्त गर्यौं भनिँदैछ । तथापि, परिस्थितिचाहिँ ‘माओवादी जनयुद्ध’ कालमा जस्तै गोली चल्ने, बम पड्किने र मान्छे मर्ने बाटोतिर मोडिँदैछ । गाउँ-गाउँमा फेरि माओवादीको ‘बिगबिगी’ सुरु भएको छ । दशवर्षे द्वन्द्वकालमा ‘माओवादी समस्या’ व्यापक प्रयोगमा आएको वाक्यांश हो । ‘जनयुद्ध’का […]

FEATURE
on २४ फाल्गुन २०७५, शुक्रबार १२:०१
585 views 0 secs

काठमाडौं। सिके राउत अन्ततः आफ्नो मुख्य मागबाट पछि हट्ने भएका छन् । उनी अहिलेसम्म आफूले स्वतन्त्र मधेशको माग राख्दै संचालन गरिरहेको संगठनसमेत विघटना गर्न तयार भएका छन् । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष रहेका राउनले सरकारसँग गोप्य वार्ता गरेका थिए । यही वार्तापछि एक्कासी उनले ‘यु टर्न’ लिँदै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका […]

FEATURE
on २४ फाल्गुन २०७५, शुक्रबार ११:४०
952 views 0 secs

मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएका छन। काठमाडाैंबाट ओखलढुंगा आउदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र सोलुखुम्बुुको नेले बाट काठमाडौं जादै गरेका ना १ ज ७०९४ नम्बरको सुमो फिक्कल गाउँपालिका– ५ झँगरेमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका हुन। […]

FEATURE
on ९ फाल्गुन २०७५, बिहीबार ०९:२८
891 views 0 secs

गत माघ २३ गते पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियानको क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट पक्राउ परेका विप्लव नेतृत्वका जिल्ला ईनर्चाज सहित चार जनालाई बुधबार रिहाईभएसँगै बिहिवार गुल्मीको तम्घासमा भव्य स्वागत तथा सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान-२ गुल्मी अर्धाखांचीले आयोजना गरेको सम्मान कार्यक्रमलाई केन्द्रीय सदस्य सन्देश पौडेलले सम्वोधन गरेका […]

FEATURE
on ५ फाल्गुन २०७५, आईतवार १५:५८
938 views 0 secs

जम्मू-कश्मीरमा भएको आतंककारी हमलामा मुम्बईका सुनिल लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको ३ वर्ष अघि मात्रै विवाह भएको थियो । केही दिन पछि मात्र उनको छोराको जन्मदिन भएकाले उनी यो होलिमा घर गयेर आफ्नो छोराको जन्मदिनमा सरिक हुनेवाला थिए। तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको छ । […]

FEATURE
on ५ फाल्गुन २०७५, आईतवार ०९:३२
2123 views 2 secs

कथा पढेर : नरुनुहोला मायामा संका गर्नेहरु ! कुनै ठाउँको एउटा रुखमा एक जोडि ढुकुर बस्दथे। तिनिहरुदुबैमा एकदमै गहिरो प्रेम थियो । तर भाले ढुकुर अलि शँकालुस्वभाबको थियो । उबेलाबेला आफ्नि प्रेमिकाप्रति शँका देखाउँथ्यो। एकदिन उसलेभन्यो…प्रिय तिमि मलाई कति माया र्गछ्यौ ? भबिष्यमा तिमि मलाई छोडेर अन्त कतै त जाँदिनौ ?? पोथि ढुकुर बोलि – […]