Home > Articles posted by NewsDesk (Page 242)
FEATURE
on ९ श्रावण २०७६, बिहीबार १५:४३
706 views 0 secs

पछिल्लो समय विदेशका अपरिचित नम्बरबाट नेपालमा कल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता फोन नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ । केहीदिन यता ल्यान्डलाइन टेलिफोन या मोबाइलमा फोन तथा मिसकल आउने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । प्राधिकरणले एक सूचना जारी गर्दै यस्ता फोनहरू हत्तपत्त नउठाउन भनेको छ । विदेशका अपरिचित नम्बरहरुबाट आउने मिसकलमा कलब्याक […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १५:३०
519 views 0 secs

मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता भएका स्थानीय सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहतस्वरुप रु ५१ हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गर्नुभयो । यसैगरी वडा नं ४ का अध्यक्ष मन्टु शेखले मृतकका परिवारलाई आफ्नो एक महिनाको तलब तथा थप पाँच हजार […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १५:२४
792 views 0 secs

गोरखाको धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम उल्लेख गरिएको छ । ‘यति नै किलो छ […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १५:२१
576 views 0 secs

पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्ँिटदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु४५प ७८१२ नंको मोटरसाइकल अनियन्त्रित भई कच्ची मोटरबाटोबाट चिप्लिएर करिब […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १४:५७
579 views 0 secs

बेँसीशहर चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ । सो सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका उक्त जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताउनुभयो । सो सवारी साधनमा चालक एक्लै आउँदै गर्दा सडकबाट […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १३:५३
689 views 1 sec

उहिले फ्रिज थिएन । पूर्खाहरुले ताजा खानेकुरा नै खाए । आज फ्रिज छ । हामी बासी खानेकुरा खाइरहेका छौं । फ्रिज भएपछि बाँकी रहेको खानेकुरा पनि ताजा रहन्छ भन्ने लाग्छ । त्यही कारण एकसाथ धेरै खानेकुरा पकाउने र बाँकी रहेको फ्रिजमा राख्ने गरिन्छ । धेरै पटक पकाउन झन्झट नहुने र समयपनि बचत हुने । तर, […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १३:४८
673 views 0 secs

रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । करेन्ट सर्ट […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १३:२७
432 views 0 secs

पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १३:०३
663 views 0 secs

पछिल्लो समय टिकटक निकै लोकप्रिय भैरहेको छ र टिकटकमा झुम्मिनेहरुको संख्या बढिरहेको छ । तर टिकटकको लत बढेसँगै यसले पार्ने समस्याहरुमा पनि बढोत्तरी भैरहेको छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ । घटना भारतको हो । टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा […]

FEATURE
on ९ श्रावण २०७६, बिहीबार १२:५२
516 views 0 secs

हरीले काठमाडौंको नागढुंगा नाकाबाट बरामद भएको दुई किलो पहेँलो धातु सुन भएको पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट सुन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रसुवाका १७ वर्षीय भीमबहादुर तामाङ छन् । थानकोटका डीएसपी कुमारविक्रम थापाका अनुसार भैरहवाबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु २ ख ६५२ […]