Home > Articles posted by NewsDesk (Page 239)
FEATURE
on १४ श्रावण २०७६, मंगलवार २३:२६
724 views 0 secs

साउन १४, झापा । झापाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट भएको छ । एक्कासि एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।प्रहरीका […]

FEATURE
on १४ श्रावण २०७६, मंगलवार १४:४७
674 views 0 secs

पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा प्रहरीले छिमकीलाई अनुसन्धानको दायरामा ल्याएको छ । पूर्वइञ्जिनियर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको हो । महाशाखाका एसपी केदार ढकालले एक जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘पक्राउ गरेको होइन । हामीले केही सोध्नुपर्ने भएकाले ल्याएका हौं’, ढकालले अनलाइनखबरसँग भने ।प्रहरीका अनुसार उनको साथबाट दुई […]

FEATURE
on १४ श्रावण २०७६, मंगलवार १४:१८
651 views 0 secs

जंगली विषालु च्याउ खादा पाँचथरमा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका–५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मनमोहन अस्पताल […]

FEATURE
on १४ श्रावण २०७६, मंगलवार १३:२७
505 views 0 secs

मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन्। “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्”, उनले भनिन्। […]

FEATURE
on १४ श्रावण २०७६, मंगलवार १२:०२
464 views 0 secs

यति एयरलान्सको जहाजको भन्सार क्लियर भएन। जहाजको मूल्य फरक फरक देखिएकाले भन्सार पास नभएको भन्सार विभागले जानकारी दिएको छ। जहाजको भन्सार १ प्रतिशतमात्र लाग्ने व्यवस्था छ। कम्पनीले ३५ करोड मूल्य घोषणा गरेको छ भने यस्तै यही अवस्थाको जहाज बुद्ध एयरले ल्याउँदा ७९ करोडमा ल्याएको थियो। यतिले नै पेस गरेको बिमा कागजमा ६० करोड मूल्य उल्लेख […]

FEATURE
on १४ श्रावण २०७६, मंगलवार ११:२७
730 views 0 secs

मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो। आव २०७४ ७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको […]

FEATURE
on १४ श्रावण २०७६, मंगलवार ११:१२
546 views 0 secs

समृद्धिको पहिलो मापक मानिन्छ, देशको सार्वजनिक सडक र सार्वजनिक सवारी साधनको व्यवस्थापन । गत वर्षको सडक निर्माणको तथ्यांकलाई केलाउँदा एक दिनमा औसत २.५ किलोमिटर सडक कालोपत्रे भयो । जबकि देशभर अर्बौंका सडक ठेक्काहरु लागेका छन् र हजारौं ठेकेदारहरु असारे हिलोमा समेत फिल्डमै छन् । तथ्यांक अनुसार सडक ग्राभल गर्ने काम पनि औसत दैनिक २.८७ किलोमिटर […]

FEATURE
on १३ श्रावण २०७६, सोमबार १६:१८
644 views 0 secs

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा […]

FEATURE
on १३ श्रावण २०७६, सोमबार १५:३९
813 views 0 secs

विराटनगरस्थित मोरङ कारागारमा क्षमता भन्दा झण्डै ३ गुणा बढी कैदीबन्दी राखिएका छन् । जसले गर्दा उनीहरुलाई खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको छ । तीन विघा क्षेत्रफलमा फैलिएको कारागारको कुल क्षमता ३ सय जना भए पनि हाल ८ सय ६४ जना राखिएको छ । कारागारका निमित्त प्रमुख कल्पना श्रेष्ठले कारागारमा ठाँउ अभाव […]

FEATURE
on १३ श्रावण २०७६, सोमबार १४:४७
642 views 0 secs

गोदावरी नगरपालिका-५ बर्बाटामा छोराले बुवाको हत्या गरेका छन् । आइतबार राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए । छोराको आक्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।बाबुको हत्या गरी फरार भएका कुमाललाई इलाका […]