Home > Articles posted by NewsDesk (Page 238)
FEATURE
on १५ श्रावण २०७६, बुधबार १७:३२
897 views 0 secs

भारतको दिल्लीमा हत्या गरिएको अवस्थामा फेला परेकी एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोष्टमार्टम प्रतिवेदनले उनको बलात्कार भएको पुष्टि गरेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित शकरपुर लक्ष्मीनगरमा लक्ष्मी चोदरा नाम गरेकी ९ वर्षीया नेपाली बालिकाको शव फेला परेको थियो । नेपालको बाजुरा स्थायी घर भएकी ती बालिकाको गत जुलाई १९ तारिख […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार १७:१३
611 views 0 secs

भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा परेका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका थिए, जुन सामान्य कफ सिरपमा पनि पाइन्छ । बोर्डले भनेको छ, ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए । […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार १३:५९
574 views 0 secs

यस आर्थिक वर्षमा २०७६÷७७ मा बाँके राष्ट्रि«य निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताउनुभयो । विसं २०६७ मा स्थापना […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार १३:०१
576 views 0 secs

सूर्यविनायक नगरपालिका–९ नंखेलमा निर्माण भएको ट्रस पुल सञ्चालनमा ल्याइएको छ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभएको सो पुल उहाँकै पहलमा निर्माण गरिएको हो । सांसद बस्नेतले भक्तपुरका प्रत्येक दुर्गम क्षेत्रलाई अबका तीन वर्षभित्र सुगम बनाइने घोषणा गर्दै अरनिको राजमार्गबाट १५० मिटरभित्र रहेर पनि दुर्गम नंखेल अब सुगममा परिणत हुने बताउनुभयो । उहाँले भन्नुभयो, […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार १२:४८
745 views 0 secs

यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार १२:३०
937 views 0 secs

जुवा खेलेको आरोपमा प्रहरीले मङगलबार ११ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१५ मङ्गलपुर नमूनाटोलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई शैलेन्द्र श्रेष्ठको कोठामा लुकीछिपी कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु दुई लाख ९३ हजार ३५० नगदसहित दुई थान मोबाइल, गलैँचा एक थान, कोठाको चौकोस एक थान, कौडा ३१ थान बरामद […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार १२:१८
970 views 0 secs

रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार १२:०२
809 views 0 secs

११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । सोही […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार ११:४२
505 views 0 secs

अहिले देशमा दुई तिहाइ बहुमतसहितको बलियो सरकार छ । अधिकांश मन्त्रालयहरु एउटै पार्टीमा आवद्ध छन् । तर, ती मन्त्रालयबीच आपसी समन्वयको अवस्था भने नाजुक देखिएको छ । अन्तर मन्त्रालय समन्वय अभावले गर्दा सरकारका राम्रा निर्णय पनि प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् भने कतिपय निर्णय विवादमा फसेका छन् । यसको सबैभन्दा ज्वलन्त दृष्टान्त हो, विषादी प्रकरण […]

FEATURE
on १५ श्रावण २०७६, बुधबार ११:११
590 views 0 secs

सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको छ । यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता पनि गरेको छ । सडक विभागका सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिबहरि सापकोटाले बबरमहल पुनर्निर्माण २ वर्षमा सकिने […]