आज मंगलबार कुवेत र बहराईन दिनारसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ६८ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर […]
विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन्। गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ। नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगञ्ज–रारा […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला। बृष […]
आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम […]
पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ ।
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो। मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित […]
चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘निषेधित क्षेत्रमा बाहिरै रोकेर राखिएका […]
कुनै दैवी विपत्ति वा दुर्घटनाबिना छोटो अवधिमा एकै परिवारका धेरैको निधन हुनुलाई अनौठो संयोग मान्न सकिन्छ । यहाँका एकै परिवारले वर्ष दिन नबित्दै परिवारका नौ सदस्य गुमाउनुपरेको छ । चौबीसे गाउँपालिकाका बराल परिवारले एक वर्ष नपुग्दै नौ जना आफन्त गुमाएका छन् । एकपछि अर्को गर्दै परिवारका सदस्यको निधन भएपछि उक्त परिवारलाई न त कुनै चाडपर्वले छोएको छ, न […]
पशुसेवाका प्राविधिकले गाउँ छाडेपछि तेह्रथुमका पशुपालक किसान चौपायाको उपचारमा धामीझाँक्रीको भर पर्न बाध्य छन्। जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा यतिबेला पशुसेवाका प्राविधिक छैनन्। उनीहरूको अनुपस्थितिमा किसानका चौपायाको उपचार धामीझाँक्रीको भरमा भइरहेको हो। जिल्लाको लालीगुराँस नगरपालिका–९ सोल्माका किसान श्यामबहादुर लिम्बूले पालेको गोरु बिरामी हुँदा उपचार गर्ने प्राविधिक फेला पार्न सकेनन्। धेरैतिर सम्पर्क गर्दा पनि कोही फेला नपरेपछि […]
जागिरको प्रलोभन देखाएर महिलाको फाइदा उठाउनु । उनीहरुको बलात्कार गर्नु । यस्ता थुप्रै घटना सुन्न सकिन्छ । हालै पनि यस्तै घटना भएको छ । भारतको साइबराबादमा एक सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरिएको छ । उनी चेन्नईमा बस्छन् । उनीमाथि महिलालाई पाँचतारे होटलमा जागिर मिलाइदिने भन्दै उनीहरुको नग्न तस्बिर माग्ने गरेको आरोप लागेको छ । के हो […]