Home > Articles posted by NewsDesk (Page 189)
FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०९:५३
750 views 0 secs

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सको राजधानी मालेमा आज मरिसस र भियतनामका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । चौथो हिन्दमहासागर सम्मेलनमा भाग लिने सिलसिलामा मालेमा रहेका मन्त्री ज्ञवालीले आज मरिससका विदेशमन्त्री नन्दकोमार बोधा र भियतनामका सहायक विदेशमन्त्री नुयनभान थाओसँगको भेटवार्तामा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परारष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र मरिससका विदेशमन्त्रीबीचको […]

FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०९:३०
666 views 0 secs

सुर्खेत र खोटाङमा सामूहिक रूपमा भएको गौहत्या र कुकुर हत्याविरूद्ध दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ। बुधबार राजधानीको माइतीघर मण्डलामा पशुपंक्षीका हकअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्ति तथा संस्थाहरूले स्वत:स्फूर्त रूपमा सो कार्यक्रम आयोजना गरेका हुन्। प्रदर्शनकारीले ‘जनावरप्रति गरिने निर्दयीताविरूद्ध आवाज उठाऔं’, ‘स्पिक अप फर दोज हु कान्ट स्पिक अप फर देमसेल्भ्स’,‘हेला होइन माया गर’ लगायतका […]

FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०९:०८
543 views 0 secs

राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध ३५ करोड रूपैयाँभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले ३५ करोड ६६ लाख ७२ रूपैयाँ हजार जरिमाना माग गरेको हो ।

FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०८:४६
619 views 0 secs

एजेन्सी-अमेरिकास्थित फेडरल ट्रेड कमिशन (एफटीसी) र न्यू योर्कको अटर्नी जनरल (महान्यायधिवक्ता) को कार्यालयले गुगललाई १७० मिलियन डलर जरिवाना गरेको छ । युट्युबमा बालबालिकाको गोपनीयता उल्लंघन गरेका कारण यति धेरै जरिवाना गरिएको बताइएको छ । भिडियो साइटले जानाजानी र अवैध रूपमा युवाको बारेमा सूचना संकलन गरेको र यो डेटा बच्चाहरूका लागि लक्षित गर्न प्रयोग गरेको आरोप […]

FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०८:२४
747 views 0 secs

नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि बुधबार छुरा प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए । घाइते राईको बिर्तामोडको बी एन्ड […]

FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०८:०२
770 views 0 secs

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । एसिया कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । समूह ‘ए’अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीचको खेल आज हुँदैछ । त्यस्तै, समूह ‘ए’ कै अर्को खेलमा आज भारतले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल भने समूह ‘बी’ मा रहेको छ । यो समूहमा आयोजक श्रीलंकासँगै नेपाल, बंगलादेश […]

FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०७:३९
576 views 0 secs

बारा र पर्साका ८ सय ६९ हावाहुरी (टोर्नाडो) प्रभावित परिवारले घर पाएका छन् । नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण गरिएको हो । वीरगञ्जमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरे । लगत्तै पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई नमूना […]

FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०७:१९
915 views 0 secs

अमेरिकाको मिसौरी राज्यमा टोयटा दुर्घटना हुँदा एकै परिवारका ३ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य २ जना घाईते भएका छन् । सेप्टेम्बर ३ तारिखका दिन मिसौरी राज्यको २४९ इस्ट हाईवेमा सिल्भर कलरको उक्त टोयटा दुर्घटना हुँदा केही समयदेखि अमेरिकामा बस्दै आएकी श्रदा ओझा खनाल, शान्ता खनाल, गोविन्द खनालको ज्यान गएको हो। […]

FEATURE
on १९ भाद्र २०७६, बिहीबार ०७:०६
522 views 13 secs

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार १५:३२
860 views 0 secs

विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ४९ ले आत्महत्या गरेका थिए भने […]