Home > Articles posted by NewsDesk (Page 178)
FEATURE
on ३० भाद्र २०७६, सोमबार १२:५५
467 views 0 secs

झापा प्रहरीले सोमबार बिहान नेत्रविक्रम चन्द समूहका झापा ‘जनसरकार’ प्रमुख टीका पोख्रेलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रणीण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको हो ।

FEATURE
on ३० भाद्र २०७६, सोमबार १२:२६
810 views 0 secs

भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुंगा गोदावरी नदीमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ। घटनामा ३० जना बेपत्ता भएका छन्। आइतबार गोदावरी नदी हुँदै पर्यटकीय पापीकोन्डालु हिल्स जान लाग्दा ठूलो ढुंगामा ठोक्किएर डुंगा पल्टिएको हो। डुंगामा ६० जनाभन्दा बढी सवार रहेको र अझै ३० जना बेपत्ता रहेको बिबिसी हिन्दीले जनाएको छ। स्थानीयहरूले २७ जनालाई उद्धार […]

FEATURE
on ३० भाद्र २०७६, सोमबार १२:१६
656 views 0 secs

दाङमा एक शिशुको शव फेला परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हिडिमे डाँडागाउँस्थित फागुना चौधरीको मकै बारीमा पाँच-छ महिनाको नवजात शिशुको शव फेला परेको हो ।

FEATURE
on ३० भाद्र २०७६, सोमबार १२:१२
818 views 0 secs

दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो । आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]

FEATURE
on ३० भाद्र २०७६, सोमबार १२:०७
433 views 0 secs

अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै भएको गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार […]

FEATURE
on ३० भाद्र २०७६, सोमबार ११:३०
487 views 0 secs

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र […]

FEATURE
on २९ भाद्र २०७६, आईतवार १७:३९
772 views 0 secs

बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो । भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । ६०० […]

FEATURE
on २९ भाद्र २०७६, आईतवार १७:०६
568 views 0 secs

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरुलाई बहालमा बस्नेसँग विद्युत्‌को बढी शुल्क नलिन चेतावनी दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा घरबेटीहरुले बहालमा बस्नेसँग प्रतिनियुनिट शुल्क बढी लिने गरेको गुनासो आएपछि घिसिङले यस्तो टिप्पणी गरेका हुन् । ‘घरबेटीले विद्युत्‌को व्यापार गर्न मिल्दैन,’ उनले भने, ‘लिएको […]

FEATURE
on २९ भाद्र २०७६, आईतवार १५:१४
517 views 0 secs

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अ’वैध च’रेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मजफ्फरपुर दादर […]

FEATURE
on २९ भाद्र २०७६, आईतवार १३:५६
451 views 0 secs

गएराति कपिलवस्तुमा एकदमै दुखद घटना भएको छ । वाणगंगा नगरपालिकाको कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ५ जना घाइतेमध्ये २ जना, वाणगंगा १ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन्। उनिहरुलाइ उपचारका लागि बुटवल पठाइएको […]