Home > Articles posted by NewsDesk (Page 162)
FEATURE
on १२ आश्विन २०७६, आईतवार १७:०८
639 views 0 secs

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १६:१५
444 views 0 secs

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सोमबार साँझ बूढानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा ५ ख ६९३९ नंको पर्यटकीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो । बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याइएका तीन हजार […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १५:३३
504 views 0 secs

‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन्। अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १४:१६
484 views 0 secs

ज्यान मार्ने उद्योगमा सजाय सुनाइएका एकजना फरार अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१२ का ४९ वषर्ीय चिनवा भनिने समिम अख्तर अंसारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार राति सोही उनकै गाउँबाट पक्राउ गरेको हो । अंसारीलाई सर्वाेच्च अदालतको २०५२ जेठ २५ गतेको फैसलाले ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना १० दिन […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १३:४७
475 views 0 secs

बाढीले बगाएर खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १३:३६
484 views 0 secs

जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१, दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । तामाङको शव परीक्षणका लागि भरतपुर […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १३:२७
446 views 0 secs

कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते भएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो। टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको छ […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १३:०९
556 views 0 secs

धादिङको लापाङबाट धादिङबेशीतर्फ जाँदै गरेको बा ४ ख ५७९३ नं. को बस अनियन्त्रित हुँदा ५ जना घाईते भएका छन्। घाईतेमध्ये ३ जना दल बहादुर तामाङ, चन्द्र परियार र सन्तमाया तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयकी प्रवक्त प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताएकी छन् । दुर्घटनामा परी घाईते हुनेहरुमा धादिङ नेत्रावतीका दल बहादुर तामाङ, हस्त […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १२:५८
515 views 0 secs

सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार […]

FEATURE
on १२ आश्विन २०७६, आईतवार १२:५१
875 views 0 secs

आइतबार काठमाडौं उपत्यकासहित देशभर बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । खासगरी प्रदेश नम्बर १, २ र ३ का ठूलो एरिया कभर गरेर अहिले पानी परिरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्व र मध्य भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम विज्ञान […]