Home > Articles posted by NewsDesk (Page 16)
FEATURE
on ६ पुष २०७८, मंगलवार १२:०४
321 views 0 secs

केही दिनयता लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुनकाे भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय […]

FEATURE
on ६ पुष २०७८, मंगलवार ०७:५७
325 views 0 secs

माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी हुनुभएको छ । वाग्मती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो । सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गर्नुभयो । दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयो । वाग्मती प्रदेशको उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद […]

FEATURE
on ६ पुष २०७८, मंगलवार ०७:४५
422 views 0 secs

इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो । टोटेनह्याम र रेनसबीच समूह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । यूईएफएले लिगको प्ले अफ […]

FEATURE
on ६ पुष २०७८, मंगलवार ०७:२९
294 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आँटेको र ताकेको कार्य पुरा होला । टाढाका […]

FEATURE
on ५ पुष २०७८, सोमबार १९:१५
282 views 0 secs

नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिए पनि उनीमाथि लागेको आरोप प्रहरीले सार्वजनिक गरेको छैन । सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरी प्रवक्ता रुपन्देहीका डीएसपी नवरत्न पौडेलले स्पष्ट खुलाउन चाहेनन् । नियन्त्रणमा लिइएको पुष्टि गर्दै अनुसन्धानको क्रममा […]

FEATURE
on ५ पुष २०७८, सोमबार १६:४६
389 views 0 secs

राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ । दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो। इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुडल्याण्डको जीमहलमा आगो लागेको हो । अहिले आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ताले […]

FEATURE
on ५ पुष २०७८, सोमबार १५:४७
347 views 0 secs

पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले […]

FEATURE
on ५ पुष २०७८, सोमबार १५:१९
337 views 0 secs

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज साेमवार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र […]

FEATURE
on ५ पुष २०७८, सोमबार १४:२७
294 views 0 secs

नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् । नेकपा एमालेले गत भदौ […]

FEATURE
on ५ पुष २०७८, सोमबार १४:१२
266 views 0 secs

प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् । उनको मृत्युपछि […]