Home > Articles posted by NewsDesk (Page 117)
FEATURE
on २७ मंसिर २०७६, शुक्रबार १८:२१
722 views 1 sec

खोटाङमा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हलेसी-तुवाचुङ नगरपालिका-७ का २४ वर्षीय रमेश राई रहेका छन् भने सोही ठाउँका ३४ वर्षीय अशोक राई घाइते भएका छन् । बिहीवार साँझ स्थानीय २१ वर्षीय अशोक राई, २७ वर्षीय भविन राई र २५ वर्षीय बलराम राईको कुटपिटबाट गम्भीर […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार १४:२२
618 views 1 sec

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना गाेरखामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गाेरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ का ३२ वर्षीय जीवन क्षेत्री रहेको डीएसपी शर्माले जानकारी दिए । पराजुली स्याङजा जिल्ला […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार १४:०७
522 views 0 secs

काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज आएको बस दुर्घटना भएको छ ।  शुक्रबार बिहान कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी जोशीले जानकारी दिए । प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि आएका […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार १३:५६
714 views 0 secs

सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई प्याड वितरण गर्ने सरकारको योजना ०७६–०७७ को जेठ १५ को बजेट भाषणबाट नै सार्वजनिक गर्यो । तर आ.व. सुरु भएको ५ महिना पुगिसक्दासम्म पनि प्याड वितरणको कार्यक्रम सुरु हुन सकेको छैन प्याड वितरणको कार्यक्रम भदौमा सुरु गर्ने भनियो तर भदौमा पनि हुन सकेन । असोजमा पनि यही कुरा दोहोरियो, कात्तिक […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार १२:११
685 views 0 secs

बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । स्थानीय प्रहरी प्रमुख शाह जमानले […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार १२:०१
1282 views 0 secs

बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ । हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार ११:०१
507 views 0 secs

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् ।  काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति […]

FEATURE
on २७ मंसिर २०७६, शुक्रबार ०६:४०
642 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार १७:११
684 views 0 secs

सशस्त्र प्रहरीले पर्साबाट मोटरसाइकलको सिटमुनी लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको छ । जगरनाथपुर गाउँपालिका–१ स्थित ओरिया खोला क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले ११ केजी चरेश बरामद गरेको हो ।मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा सो परिमाणको चरेश बरामद भएको सशस्त्र प्रहरी बल […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार १६:३९
437 views 0 secs

जिल्ला प्रहरी कार्यालय खोटाङले एउटै टोलमा सात सय बोट गाँजा नष्ट गरेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान चलाउँदै आएको प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा लगाइएको अनुमानित सात सय बोटभन्दा बढि गाँजा नष्ट गरेको हो। ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी […]