Home > Articles posted by NewsDesk (Page 113)
FEATURE
on २ पुष २०७६, बुधबार १०:५८
523 views 0 secs

रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ […]

FEATURE
on २ पुष २०७६, बुधबार ०७:०८
479 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान […]

FEATURE
on १ पुष २०७६, मंगलवार १९:१६
572 views 0 secs

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिनसहित एक जना बोलिभियन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया बोलिभियन नागरिक हेरेरा आर्टेगा ओल्गा रहेकी छन् । विमानस्थलको आगमन कक्षमा चेकजाँच गर्ने क्रममा उनको सुटकेशभित्र ३ केजी कोकिन बरामद भएको प्रहरीले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट मंगलबार काठमाडौं आएकी […]

FEATURE
on १ पुष २०७६, मंगलवार १८:५८
520 views 0 secs

प्रहरीले ज्यान मार्ने उद्योग मुद्धामा ४ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय राजेश यादव पक्राउ परेका हुन् । उनले २०७२ असार २५ गते जिल्ला पर्सा १६ वर्षीय सुनिल यादवलाई लाठी फाटाले कुटपिट गरी घाइते बनाएका थिए । उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । […]

FEATURE
on १ पुष २०७६, मंगलवार १६:३८
458 views 0 secs

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ परेका छन् । उनीहरुलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही समयअघि बसेको विप्लब नेकपाको बैठकले दीपेशलाई सांस्कृतिक विचलनको अभियोगमा निलम्बन गरेको स्रोतले जनाएको छ । यद्यपि पार्टीले उनीमाथिको कारबाहीबारे सार्वजनिक गरेको छैन । उनी प्रचण्ड […]

FEATURE
on १ पुष २०७६, मंगलवार १६:२९
550 views 0 secs

हालै रौतहटको गढीमाई मेला सकिएको छ । जुन मेलामा हजारौं पशु पक्षीको बली दिइन्छ । वरपरको वातावरण प्रदूषित गरी अनेक रोग फैलिन सक्छ । कतिपयले यो प्रचलनलाई परम्पराको विकृत रूप भएको मान्छन् । यसको पशुअधिकारकर्मीले चर्को विरोध गरेपनि बलि नियन्त्रण हुृन सकेन । मेला सकिएनि गढीमाइमा दिइने पशुबलिको चर्चा पनि सेलाइसकेको छैन ।  पशु अधिकारकर्मीले […]

FEATURE
on १ पुष २०७६, मंगलवार १४:४१
502 views 0 secs

कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् । सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव […]

FEATURE
on १ पुष २०७६, मंगलवार १३:५१
464 views 0 secs

पर्साको पोखरिया नगरपालिकामा सोमबार राति वडा नं ४ र ५ का ८ ठाउँमा आगलागी भएको छ । आश्चर्यजनक रुपमा एकै पटक भएको आगलागीबाट स्थानीय वासिन्दा आतंकित भएका छन् । राति करिब ९ बजेदेखि पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ को विभिन्न स्थानमा आगलागीका घटना भए । स्थानीयले ११ ठाउँमा आगलागी भएको दावी गरे पनि […]

FEATURE
on १ पुष २०७६, मंगलवार १३:०८
722 views 0 secs

मंगलबार सुनको मूल्य दुई सयले बढेर ७१ हजार ५ सय पुगेको छ। सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य आजका लागि ७१ हजार २ सयमा कायम भएको छ। चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। सोमबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी […]

FEATURE
on १ पुष २०७६, मंगलवार १२:४६
529 views 0 secs

काठमाडौंको वनस्थलीमा माइक्रोको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत नहुँदा शव अलपत्र परेको छ । बा ६ झ ९२१९ नम्बरको माइक्रोको ठक्करबाट आइतबार अन्दाजी ४०/४२ वर्षका पैदलयात्रु गम्भीर घाइते भएका थिए । घटनापछि उपचारका लागि उनलाई शुभेच्छा अन्तर्राष्ट्रिय अस्पताल, सितापाइला लगिएकोमा त्यही उनको मृत्यु भएको थियो ।तर, उनको पहिचान हुन नसक्दा शव अलपत्र परेको छ । […]