Home > Articles posted by sandeshnepal (Page 43)
FEATURE
on ४ चैत्र २०७९, शनिबार ११:२९
192 views 1 sec

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर प्राय जसो भिभिन्न संघ संस्था र समुहले तिहारमा खेलेको देउसी भैलो बाट संकलित रकम पिक्निक र भ्रमण जस्ता कार्यक्रममा खर्च गरेको पाइन्छ । यसै बिचमा एउटा क्लबले भैलो तथा भिभिन्न कार्यक्रम बाट संकलित रकम सामाजिक काममा खर्च गरेको छ । चैतको पहिलो हप्ता शनिबारको दिन गुल्मी […]

FEATURE
on ८ फाल्गुन २०७९, सोमबार ०७:०७
246 views 0 secs

प्रहरीको केन्द्रीय साइबर ब्युरोले विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई सोमबार बिहान पक्राउ गरिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए । विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया […]

FEATURE
on ८ फाल्गुन २०७९, सोमबार ०६:११
63 views 0 secs

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ म पछाडी हटे सर्टिफिकेट फाल भन्यौ मैले फाले दस्ताबेज पढ भन्यौ मैले पढे इतिहास पढ भन्यौ मैले पढे समाज पढ भन्यौ मैले पढे अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे …… तिमिले बन्दुक बोक भन्यौ […]

FEATURE
on ६ फाल्गुन २०७९, शनिबार ०५:४४
56 views 0 secs

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा महाशिवरात्रिको दिनलाई निकै महत्त्वपूर्ण मानिन्छ । यस दिन भगवान शिव र माता पार्वतीको विवाह भएको दिन पनि हो। यस वर्ष महाशिवरात्रि फागुन ५ गते शनिबार मनाइँदै छ।फाल्गुन कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रि पर्व मनाइन्छ। यस […]

FEATURE
on ६ फाल्गुन २०७९, शनिबार ००:२७
116 views 4 secs

https://youtu.be/HhCHSlSCbQY श्रीमतीलाई खुसी दिन प्रदेश लाग्यो तर आज छोरा छोरीको समेत बिचल्ली बनाएर हिनी …. आज देश भरका युवाहरुको हालत यस्तै भएको छ । गाउँको झुपडी छोडेर बजारको भाडाको रुममा श्रीमती र साना नानी बाबु लाई राम्रो शिक्षा दिक्षा दिन भनेर प्रदेश लागेको युवक घरमा फर्किदा नत सम्पति हुन्छ नत श्रीमती … हुन्छन् त घर […]

FEATURE
on ५ फाल्गुन २०७९, शुक्रबार ०९:५०
64 views 0 secs

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ । मदने गाउँपालिका … गुल्मी जिल्लाको पश्चिमी भागमा ९४.५२ वर्ग कि. मि क्षेत्रफ़ल् ओगटेको यस गाउँपालिकामा २१८९९ जनसंख्या रहेको छ | अग्लुङ्ग, बाझकटेरी, भनभने, मलागिरी , म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गा.वि.स. मिलेर बनेको यो गाउँपालिकामा […]

FEATURE
on ५ फाल्गुन २०७९, शुक्रबार ०८:३७
51 views 0 secs

गर्भाशय : एक छोरिको कथा… गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका छन। ती आमाबुबालाई थाहा होला या नहोला तर उ गर्वमा भित्र-भित्रै आफ्नो संसार देखिरहेकी हुन्छिन! संसार स्वार्थी र गलत कहिल्यै हुँनै सक्दैन आमाको गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो […]

FEATURE
on १८ बैशाख २०७५, मंगलवार २३:१९
5304 views 5 mins

Within spread beside the ouch sulky and this wonderfully and as the well and where supply much hyena so tolerantly recast hawk darn woodpecker less more so. This nudged jeepers less dogged sheared opposite then around but a due heinous square subtle amphibiously chameleon palpable tyrannical aboard removed much outside and without vicious scallop flapped […]