श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

In Entertainment
६ फाल्गुन २०७९, शनिबार ००:२७

https://youtu.be/HhCHSlSCbQY

श्रीमतीलाई खुसी दिन प्रदेश लाग्यो तर आज छोरा छोरीको समेत बिचल्ली बनाएर हिनी ….

आज देश भरका युवाहरुको हालत यस्तै भएको छ ।

गाउँको झुपडी छोडेर बजारको भाडाको रुममा श्रीमती र साना नानी बाबु लाई राम्रो शिक्षा दिक्षा दिन भनेर प्रदेश लागेको युवक घरमा फर्किदा नत सम्पति हुन्छ नत श्रीमती …

हुन्छन् त घर न घाटको बिचल्ली बनेका ती साना नाबालक !

बाबा आमाको न्यानो काखमा छोडेर किन बिदेश नगएको होला …? अचम्म छ !

जब माया प्रेम बढी हुन्छ, त्यो बिस्तरै चुलिन पुग्छ र पोखिन थाल्छ ! घरमा बुढा बा-आमालाई तातो पानी दिने मान्छे हुँदैन तर बुहारीहरु गाउँ बस्ने कुरा भयो कि बरु डिभोर्स दिन तयार हुन्छन् ।

आजको जमानामा सामाजिक सञ्जालको दुरपयोग गर्ने हरुको भीड छ । जसको कारण आज समाजमा यस्ता घटना हरु भइरहेको पाइन्छ ।

यही समाजको यथार्थ घटना लाई टपक्कै टिपेर वरिष्ठ रचनाकार रमेश विजीले एक गीत बनाएका छन् ।

गीत ” म प्रदेश लागेको बेलामा पापिनिलाई बाटो खुलेछ ”

जसमा लोग्ने मान्छे घरको खुसीको लागि बिदेश हिनेको र श्रीमती बालबच्चाको बिचल्ली बनाएर अर्कै सँग रमाएको कुरा लाई दर्साउन खोजिएको छ ।

दिनेश रञ्जन र जुना श्रीषको आवाजमा रहेको उक्त गीतमा कमल भुसाल , दिव्य ढकाल र दीपक थापा लगायतको अभिनय रहेको देखिन्छ। सोही गीत सन्देश क्रियसन् प्रा लि ले बजारमा लिएको छ ।

सन्देश नेपाल टिभी नामक युट्युब मार्फत सोही भिडियो देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस: