मुलुकभर दसैंको रौनक बढिरहेका आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो। टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शवनिम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो। छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शवदेखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका […]
३ कार्तिक, काठमाडौँ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको शितगंगा नगरपालिका र लमही नगरपालिकाका केही वडामा गरिएको जग्गा रोक्कालाई कित्ता काट नहुने र यथाअवस्थामा बिक्री वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो । सरकारका गृहमन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले […]
कात्तीक ३ , काठमाण्डौं । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवककोमृत्यु भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए। पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर दाङको राप्ती […]
गुल्मी, कात्तिक ३ । जिल्ला प्रशासन कार्यालय गुल्मीले दशै ,तिहार लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । सदरमुकामतम्घास बजार क्षेत्रमा अनुगमनलाई प्रशासन कार्यालयले तीव्रता दिएको हो । विभिन्न चरणमा तम्घासका खाद्य एवम् पेय पदार्थ भएका पसलहरूको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसादगैरेले जानकारी दिनुभयो । तम्घास बजारमा रहेका मासु पसल, दुग्ध डेरी तथा खाद्यान्न […]
कमल भुसाल । कार्तिक २, काठमाडौँ। नेपाली बाट विदेशी हुनको लागि गरेका सम्पूर्ण हर्कतहरू नभुल्न पनि सम्झाउँदै झाँक्रीले “तपाईं त्यहाको वकिल हो ? प्राकटिस्नर हो ?” भनेर सोझ्दै गर्दा खैला बैलानै भयो ! तर, “बोल्न पाइन्छ” भनेर मुखको कालो टेप फुत्त फालेर राष्ट्रपतिकै बारेमा खुल्ले आम जनताको मनको कुरा गर्न सक्ने झाक्रीलाई त्यो खैला बैलाले […]
चौधरी ग्रुप (सीजी)ले दशैं बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदुरहरु आन्दोलित भएका छन् । दुम्कौलीस्थित सिजी ब्रुअरीको उद्योगले अन्यापूर्ण तरिकाले बोनस नबाँडेको भन्दै आन्दोलित कर्मचारीले कम्पनीका व्यवस्थापनका अधिकारीहरुलाई समेत कुटपिट गरेका छन् । बुधवार बिहानैदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरहरुलाई रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए । वार्तामा बसेर छलफल गर्न व्यवस्थापन […]
कार्तिक,२ काठमाडौँ । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति २५ दिनगत ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ सिम्लीका ३३ बर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिक मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ परेका हुन् ।\ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार […]
२ कार्तिक, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि थप केही दिन बेइजिङमै रहने भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै उनी उपचारका लागि केही दिन चीनको बेइजिङमै रहने जानकारी गराएका हुन्। प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे आफूले जानकारी लिइरहेको र अहिले उनको स्वास्थ्य अवस्था […]
कार्तिक १ काठमाडौँ । राजविराज — सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेका छन् । वडा नम्बर ६ को पोखरी सम्बन्धित विवादमा सो वडाका बासिन्दाहरुले दिउँसो २ बजेदेखि नगर प्रमुख मलाहलाई नगरपालिका बाहिर निस्कन दिएका छैनन् । वडा नम्बर ६ को पोखरी ठेक्कासम्बन्धी विवादमा दिउँसो नगरपालिका अगाडि भेला भएका स्थानीय […]
३० असोज, काठमाडौँ । मौलिक संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय लोक साँस्कृतिक संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको नयाँ गीत बुट्टा भरेर बजारमा आएको छ। विष्णु खत्रीको संगीत राजेन्द्र कुमार कार्कीको रचना र परिकल्पनामा रहेको गीतमा स्वर राजेन्द्र कुमार कार्की राज कुमार हुमागाईं र श्रीदेवी […]