७ फागुन, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ । पछिल्ला केही दिन सुनको मूल्य उकालो लागिरहेको छ । यसअघि शुक्रबार १ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए। सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल […]
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन परेको छैन । जसरी चोक र गल्लीहरूमा दिनदहाडै गरिबको अपमान गरिन्छ, त्यसरी नै सामाजिक सञ्जालहरूमा जनयुद्ध दिवसको अपमान गर्न केही […]
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन परेको छैन । जसरी चोक र गल्लीहरूमा दिनदहाडै गरिबको अपमान गरिन्छ, त्यसरी नै सामाजिक सञ्जालहरूमा जनयुद्ध दिवसको अपमान गर्न केही […]
म कस्ती देखिन्छु ? राम्री छु ? यदि तपाइलाई पनि आफ्नी पत्नी वा गर्लफ्रेन्डको यी प्रश्नले दिक्क परेको छ भने अब तपैका लागि खुसीको कुरा विज्ञानले चमत्कारी कम्प्युटर तयार परेको छ । अब येस्तो कम्प्युटर बनाइएको छ कि जसले कुन महिला कति आकर्षक छिन् भन्ने कुरा फटाफाट बतैदिनेछ ।
१९ माघ, काठमाडौँ। प्रहरीले बिहीबार व्यवसायी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ । बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपिएको मामलामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित तीन जनालाई पक्राउ गरेको हो ।
३० मङ्सिर, गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका […]
३० मङ्सिर, काठमाडौं । नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ । ठूला आयोजनाको काम अगाडि बढाउने, ऊर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका साथ […]
३० मंसिर, काठमाडौं । संकटा क्लबका अध्यक्ष तथा एन्फा पूर्वमहासचिव इन्द्रमान तुलाधर फेरि एन्फामा फर्किएका छन् । एन्फाका पदाधिकारीसँग संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै उनले एन्फालाई सहयोग गर्ने बताएका छन् । नेपाली फुटबलमा आफूहरू सबै मिलेर अघि बढेको भन्दै तुलाधरले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सहयोग गर्ने बताए । हेटौंडा साधारणसभापछि नै कुराकानी चलिरहेको बताउँदै उनले अहिले वातावरण […]
३० मंसिर, काठमाडौँ। चीनको राजधानी बेइजिङमा भूमिगत सबवे रेलहरू एक आपसमा ठोक्किँदा १०२ जना घाइते भएका छन् । चिनियाँ मिडियाले यस दुर्घटनाको जानकारी दिएको हो । स्थानीय समय अनुसार बिहीबार साँझ ७ बजे भएको उक्त दुर्घटनामा ५ सयभन्दा बढीलाई अस्पताल लगिएको थियो । शुक्रबार बिहानसम्म अस्पताल भर्ना गरिएका ४२३ जनालाई घर जान अनुमति दिइएको छ । अहिलेसम्म […]